जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

टोकियो, २७ असोज । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान […]

नेपाल–भारत सीमामा घर फर्किनेको घुइँचो

राँझा, १७ असोज । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । उनका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट […]

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र […]

भारत बेचिएकी महिला २५ दिनपछि भागेर घर फिर्ता

जलेश्र्वर, ९ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी […]

गोसवि मञ्चका अध्यक्ष खत्री जापानमा सम्मानित

टोकियो । गोल्कोट संस्कृति संरक्षण समाज विकास मञ्चका अध्यक्ष रामबहादुर खत्री जापानमा सम्मानित भएका छन् । मञ्चको जापान शाखाले उनलाई सम्मान गरेको हो । जापानको साइतामा केनमा एक कार्यक्रमको आयोजना गरी मञ्चले खत्रीलाई सम्मान गरेको जनाएको छ । जापान भ्रमणका लागि पुगेका खत्रीलाई उनले समाजमा पुर्याएको योगदान र कामको कदर गर्दै सम्मान गरिएको गैर आवासीय […]

एनआरएनए जापान र नेपाली दुतावासबीच टोकियोमा छलफल

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली दुतावास र नवनिर्वाचित एनआरएनएको राष्ट्रिय कार्यसमितिबीच छलफल भएको छ । केही समयअघि भएको एनआरएनए जापानको निर्वाचनबाट २०१९–२०२१ का लागि निर्वाचित कार्यसमिति र नेपाली राजदुतावासको टोलीबीच यो छलफल भएको हो । छलफल कार्यक्रममा दुतावासका तर्फबाट जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायत दुतावासको टोली रहेको […]

राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

न्यूयोर्क, ७ असोज । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले […]

विकासका विषयलाई जोडदार रुपमा राष्ट्रसङ्घमा उठाइँदै

काठमाडौँ, ४ असोज । गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ । विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा उपप्रधानमन्त्री अथवा विदेशमन्त्री र प्रतिनिधिको सहभागितामा हुने जलवायु परिवर्तन, दिगो विकास, विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि […]

एनआरएनएको नवौं विश्व सम्मेलनका लागि अध्यक्ष पदमा कुमार पन्तकाे उम्मेदवारी घाेषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन् ।  काठमाडौंकाे दरवारमार्गस्थित याक एण्ड यति हाेटेलमा पत्रकार सम्मेलन गरि पन्तले आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन । एनआरएनएकाे नवाैं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म काठमाडौंमा हुँदैछ । एनआरएनएमा युराेपकाे संयाेजक, अन्तर्राष्ट्रिय परिषदकाे […]

एनआरएनएमा चुनावी गर्मी बढ्यो कुमार पन्त र कूल आचार्य अध्यक्षमा भिड्दै

काठमाडौं । गैर आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न गैर आवासीय नेपाली काठमाडौंमा भेला हुँदैछन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ। अधिवेशन नजिकिदैं जाँदा नेतृत्वका लागि उम्मेद्वारको दौड शुरु भएको छ। एनआरएनएको राष्ट्रिय समन्वय परिषद्मा धमाधम निर्वाचन सम्पन्न भएर […]