च्याम्पियन्स लिग चेल्सीको अर्को जित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ । घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको जितमा पहिलो […]

अर्को जित निकाल्दै रियल म्याड्रिड ला लिगा उपाधि नजिक

काठमाडाैं । रियल मड्रिडले अब मात्रै एक जित निकाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ ले पराजित गरेसँगै रियल मड्रिड उपाधिको एक जित पर पुगेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गरेको दुई गोलको सहयोगमा रियल मड्रिडले जित निकालेको हो। उसका लागि फेर्ल्याण्ड […]

सन्दीप लामिछाने एक करोड ८ लाखमा क्यारेबियन लिगमा अनुबन्धित

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई […]

काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग

काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि […]

लुकाकु र मार्तिनेजको गोलमा इन्टरमिलान इटालियन सिरीमा विजयी

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको हो । इन्टरको जितमा रामेलु लुकाकु र लौतारो मार्तिनेजले गोल गरेका हुन् । साम्पडोरियाका लागि मोर्तेन थोर्स्बीले एक गोल फर्काए । लुकाकुले १० औँ मिनेटमा गोल गर्दै […]

युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए […]

ला लिगामा बार्सिलोनाको ४–० को शानदार जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले तीन महिनापछि भएको खेलमा शानदार जित दर्ता गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनका फुटबल गतिविधि पुनः सुरु भएसँगै ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोना ४–० ले विजयी भएको हो । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो […]

ला लिगामा लिग लिडर बार्सिलोनाको खेलमा मेस्सी र स्वारेज खेल्ने पक्का

काठमाडाैं । तीन महिनापछि बार्सिलोना मैदानमा फर्किँदै छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका स्पेनका सम्पूर्ण फुटबल गतिविधि सुरु भएका छन् । ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गर्दैछ । गएको मार्चपछि बार्सिलोना पहिलोपटक मैदानमा प्रतिस्पर्धात्मक खेलका लागि उपस्थित हुन लागेको हो । अवे मैदानमा हुने खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि […]

क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गाेल गर्न चुके

काठमाडाैं । रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि १३ पटकको विजेता युभेन्टस अवे गोलका आधारमा कोपा इटालियाको फाइनलमा पुगेको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएका फुटबल गतिविधिहरु इटालीमा पुनः सुरु भएका छन्। शुक्रबार राति भएको कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानले गोल रहित बराबरी खेले । पहिलो लेगमा दुवै […]

रोनाल्डो र मेसीभन्दा बढी कमाउने खेलाडीको सूचीमा परे रोजर फेडेरर

एजेन्सी । विख्यात टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सले जारीले गरेको विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेरर शीर्ष स्थानमा पुगेका हुन् । उनले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई पछि पारेका हुन् । ३८ वर्षका फेडेरर ८६.२ […]