भारतमा एकैदिन ६८ हजार बढी संक्रमित, ९८१ जनाको मृत्यु

काठमाडौँ । काेराेना संक्रमणबाट नराम्ररी प्रभावित भएकाे भारतमा मृत्युकाे संख्या पनि बढ्दै गएकाे छ । भारतमा पछिल्लाे समय एकै दिन ९८१ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी एकैदिन ६८ हजार भन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले […]

राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीलाइ बन्धक बनाएर मालीमा ‘सैन्य कु’ को प्रयास

एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्। राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले नियन्त्रण कायम गरेका थिए। मालीका सैनिकमा पारिश्रमिकलाई […]

कोरोनाले भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार […]

सरकारी विरोधी प्रदर्शनको रिपोर्टिङमा गएका बेलारूसका १० पत्रकार रिहा गर्न माग

एजेन्सी । सरकारी विरोधी प्रदर्शनको समाचार संकलनमा खटिदा बेलारूसमा पक्राउ परेका १० जना पत्रकारलाई तत्काल रिहाइ गर्न त्यहाँको पत्रकार महासंघले माग गरेको छ । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै बेलारूसको पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुख बोरिस गोरेत्स्कीले तत्काल उनीहरूको रिहाइ गर्न माग गरेका हुन् । […]

इरानी इन्धन बोकेका ४ पानीजहाज अमेरिकाले लियो बलजफ्ती नियन्त्रणमा

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए । भेनेजुएलाका लागि इरानी राजदूत होजाड […]

74th Independence Day of Pakistan observed

KATHMANDU, Aug 14: On the occasion of the 74th Independence Day of Pakistan, a flag hoisting ceremony was held on the premises of Embassy of Pakistan in Kathmandu on Friday. Ambassador, Mazhar Javed hoisted the flag. On the occasion embassy Officials, senior members of Nepal-Pakistan Friendship and Cultural Association (NPFCA) and media representatives were present. In his message, the President of […]

अन्तर्राष्ट्रिय अगुवा र मानव अधिकार संस्थाहरूद्वारा दक्षिण कोरियामा अल्पसंख्यक धर्ममाथि कोभिड-१९ लाई लिएर भइरहेकाे दमन रोक्न आह्वान

मानवअधिकार अधिकारी, गैरसरकारी संस्था र धार्मिक समुदाय लगायत ३८७  अन्तर्राष्ट्रिय अगुवाहरूले दक्षिण कोरियामा कोभिड-१९ को समयमा सिन्छन्जी चर्च अफ जीसस नाम गरेको अल्पसंख्यक धार्मिक समूहमा दमन रोक्न आग्रह गरिरहेका छन। यस प्रकोप पछि, जिल्ला अदालतले कोभिड १९  जानीजानी फैलाएको शंकाको बिरूद्ध अनुसन्धान गरिरहेको छ, जसमा सिन्छन्जी चर्चका अध्यक्ष ली म्यान-हि सहित ६ चर्चका अधिकारीहरू पक्राउ […]

भारतले सैनिक तैनाथी बढाएपछि सीमा क्षेत्रमा चिनयाँ सेनाले गर्यो युद्ध अभ्यास

एजेन्सी । भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ । चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ। चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो । गत जुन १५ मा दिन दुई […]

रुसी वैज्ञानिकले कोरोना विरुद्ध बनाएको पहिलो भ्याक्सिनलाइ रुस सरकारले दियो मान्यता

काठमाडौँ । कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य […]

कोरोनाले पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

काठमाडाैं । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ। सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी […]