संक्रमित संख्या धट्यो , अस्पतालको धेरै बेड खाली

  काठमाडौँ। कोविद संक्रमितको संख्या बिस्तारै घतिरहदा अस्पतालहरुमा पनि बेड खाली हुन थालिएको छ। त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न जनरल र एचडीयू गरी ३ सय ३९ बेड छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अस्पतालमा शनिबार २ सय १३ बेड खाली छन् । ‘एक सातायता दिनमा १०–१२ जना मात्रै भर्ना भइरहेका छन्,’ अस्पतालका […]

प्रधानमन्त्री ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिरतामा गएको पूर्वप्रधानमन्त्रीहरुको ठहर

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको पांच पूर्वप्रधानमन्त्रीहरुले ठहर गरेका छन् । कामचलाउ सरकारले मुलुको राष्ट्रिय हित विपरित दीर्घकालीन महत्वको निर्णय गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारि गर्दै देश र जनतालाई असर […]

नाथुराम गोड्से अपराधी कि क्रान्तिकारी

शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफू नै गोड्से बन्ने बताएका थिए । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले […]

चाइनीज फाउन्डेसनद्वारा गोकर्णेश्वरमा ४२७ विद्यार्थीहरुलाई सहयोग

  काठमाडौँ। चाइनीज संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले निम्न आय भएका परिवारको लागि सहयोग प्रदान गरेको छ । नेपालमा हाल निषेधाज्ञा जारी रहँदा फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका ४२७ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो । फाउन्डेसनले सफा सुनौलो नेपालसँगको सहकार्यमा आपतकालीन समुदाय खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो । निषेधाज्ञाबाट प्रभावित […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्ण चन्द्र नेपाली पोख्रेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।संविधानको धारा १६८ (५) अनुसार पोखरेल मुख्यमन्त्री नियुक्त भएको हो। प्रदेश सभामा बिहिबार भएको मतदानमा कुल ५७ जना मध्ये उनको विपक्ष २७ र बिपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि […]

केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीमा नदोहर्याउन चेतावनी- काग्रेस प्रवक्ता शर्मा

काठमाडौ। केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीम प्रदेश सरकारमा नदोहर्याउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चेतावनी दिएका छन् । उनले शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् भन्दै कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोग गरेझैं दुइदिन अगाडी विश्वासको मत गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्री पदमामा गरेको दाविले षड्यन्त्रको आशंका बता। ‘तस्बिर बोल्छ– बहुमतको हस्ताक्षर मात्र होइन, बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ […]

पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न बृहत् नागरिक आन्दोलनको माग

काठमाडौँ। बृहत् नागरिक अन्दोलनले गिरफ्तारीमा परेका नागरिक अभियन्ताहरुको तत्काल रिहाइको माग गरेको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा बिहिबार विरोधमा उत्रिएका नागरिक अभियानता नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत १८ जनालाई प्रहरीले शुक्रबार बालुवाटारबाट गिरफ्तार गरेका हुन्। नागरिक आन्दोलनले अभियानताहरुले शान्ति पुर्वक गरिएको बिरोधमा धरपकड गरिएकोमा खेद प्रकट गर्दै विज्ञप्ति मार्फत पक्राउ परेकाहरूलाई तत्काल […]

महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान सञ्चालन

भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेको छ। महामारी समस्या समाधानमा सरकारको एकल प्रयास मात्र प्रयाप्त भएको भन्दै समितिले हालको बिध्यमान परिस्थितिमा निजी तथा सामाजिक संघसंस्थाहरुको समेत क्रियाशिलता अत्यावश्यक रहेको जनाएको छ। अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित […]

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालीकालाई आधुनिक फोग मेसिन सहयोग

ललितपुर। प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेसनले ललितपुर महानगरपालीका संचालन गरेको दुई वटा आइसोलेन केन्द्कोलागी दुईवडा अत्याधुनिक फोग मेसिन सहयोग गरेको छ । फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले बिहिबार ललितपुर महानगरपाका प्रमुख चिरिबाबु महर्जनज तथा उप-प्रमुख गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरिएको हो । फोग मेसिन […]

संसद् भवनमा आज सर्वदलीय बैठक बस्दै

  काठमाण्डौ। संसद भवन बानेश्वोरमा आज सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाइ छलफलका लागि बोलिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग समसामयिक बिषयमा छलफल गर्न बोलाएका हुन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई बुधबार लिखित निमन्त्रणा पठाउनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा […]