बेलायती राजकुमार ह्यारी र मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रम निर्माण गर्ने

काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रमहरु निर्माण गर्ने भएका छन्। द ड्युक एण्ड डचेज अफ ससेक्सले नेट्फिलिकसँग कार्यक्रम उत्पादन सम्बन्धी सम्झौता गरेका हुन्। केही शोहरुमा उनीहरु पनि देखिने छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले भनेका छन्, ‘हाम्रो जोड जानकारी दिने खालका कार्यक्रम उत्पादन गर्ने तर्फ हुनेछ तर […]

भारतका पूर्व राष्ट्रपतिको निधन

काठमाडाैं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। ‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। […]

भारतमा एकैदिन भेटिए साढे ७८ हजार बढी संक्रमित, अमेरिकालाइ पनि उछिन्यो भारतले

एजेन्सी । पछिल्लाे समय भारत विश्वकै काेराेना हटस्पट बनेकाे छ । पछिल्लाे समय भारतमा एकै दिन साढे ७८ हजारभन्दा बढी काेराेना संक्रमित भेटिएपछि भारत खराव अवस्थामा पुगेकाे हाे । एकै दिन नयाँ संक्रमित भेटिएकाे याे विश्वकै ठूलाे संख्या हाे । यति ठूलाे संख्यामा अहिलेसम्म कुनै देशमा पनि एकै दिनमा नयाँ संक्रमित भेटिएका थिएनन । आइतबार […]

जापानी प्रधानमन्त्री शिन्जो आवेले दिए पदबाट राजीनामा

टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।  जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको […]

विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]

विदेशी सेनाले देशमा अस्थिरता पैदा गरी नयाँ राष्ट्रपति चयन गर्न लागेको बेलारुसका राष्ट्रपतिको आरोप

एजेन्सी । राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भनेजस्तो बेलारूसको सीमा क्षेत्रमा आफ्नो कुनै किसिमको उपस्थिती नरहेको नेटोले प्रष्ट्याएको छ । बेलारूसका राष्ट्रपति लुकाशेन्कोले नेटोलाई लक्षित आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सेनाको तैनाथी बढेको बताएपछि अमेरिकासहित विभिन्न युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले उक्त आरोपको खण्डन गरेको हो । विगत २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका एलेक्सान्डरले नेटो सेना […]

कोरोनाबाट विश्वभर ८ लाख ८ हजारको मृत्यु, २ करोड ३३ लाख बढीमा संक्रमण

काठमाडौं । विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ […]

फाइभ–जी प्रविधि विस्तार भएको विश्वकै पहिलो शहर बन्यो चीनको सेनजेन

एजेन्सी । विश्वका कयौं देश र शहरहरु अझै फाइभ–जी प्रविधिको पर्खाइमा छन्। तर चीनको प्रविधिको केन्द्र मानिएको सेनजेन शहर जसलाई चिनियाँ सिलिकन भ्याली पनि भनिन्छ, यहाँको पुरै क्षेत्रमा फाइभ–जी विस्तार भइसकेको मेयर चेन रुगुईले बताए। चिनियाँ सरकारी संचारमाध्यमले पनि गुवाङदोङको सेनजेन फाइभ–जी विस्तार गर्ने विश्वकै पहिलो शहर भएको बताएको छ। सेनजेनमा मात्र ४६ हजार फाइभ–जी […]

रुसका विपक्षी नेता नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

एजेन्सी । विष खुवाइएको आशंका गरिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ। गम्भीर अवस्थामा रहेका नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको बीबीसीले जनाएको छ। नभाल्नी गत बिहीबार नै अचेत अवस्था पुगेका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गरेका नभाल्नी अचेत बनेको बताएका छन्। जर्मन […]

नाभाल्नीलाई उपचारका लागि जर्मनी लान रुसी चिकित्सकहरु सहमत

एजेन्सी । विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेका रुसी डाक्टरहरु उनलाई जर्मनी जान दिन सहमत भएका छन्। विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए । तर अहिले उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएको बिबिसीले जनाएको छ। नाभाल्नीको साइबेरियन […]