शिक्षक लाइसेन्सको निमावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । मंगलवार आयोगले निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी १९ हजार ८ सय ९ परीक्षार्थी मध्ये ९५३ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६७३ जनाको वस्तुगत परीक्षा […]

शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७ सय ७५ परीक्षार्थी मध्ये ६९१ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै २७४ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । । आयोगले […]

मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

काठमाडौँ, ३ चैत । सुदूरपश्चिम प्रदेशले भोलि (मंगलबार)मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताएका छन् ।  

आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म

काठमाडौं, ३ चैत । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप […]

एसईई परीक्षा केन्द्रमा निस्शुल्क सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था

नवलपरासी, ३ चैत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवेशिका परीक्षा (एसईई) का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको इकाईले जनाएको छ । इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षा […]

शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आइतबार आयोगले निम्न माध्यमिक तह विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ३ हजार ३ सय ६७ परीक्षार्थी मध्ये २८९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ८७ जनाको वस्तुगत परीक्षा […]

एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ, भ्रममा नपरौं– शिक्षा मन्त्रालय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई) तोकिएकै मितिमा, तोकिएकै कार्यतालिका अनुसार सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ  । केही सञ्चारमाध्यममा एसइइ सर्न सक्ने समाचार आइरहेको बेला शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसइइ परीक्षा कुनै हालतमा नसर्ने बताएका हुन् । ‘शिक्षा मन्त्रालयमा हालसम्म त्यस्तो निर्णय भएको छैन र हुने सम्भावना पनि देखिदैन’– प्रवक्ता शर्माले भने । विद्यार्थीहरुलाई […]

(कोभिड–१९) संक्रमणबाट जोगिन एसइई दिने विधार्थीहरुलाई मास्क वितरण गर्ने

लहान, २ चैत । लहान नगरपालिका र विभिन्न संघ संस्थाहरु मिलेर लहान नगरपालिकाका एसइइ दिने दुई हजार विधार्थीहरुलाई मास्क वितरण गर्ने तयारी गरिरहेको छ । लहानमा छ वटा परीक्षा केन्द्रहरुबाट दुई हजार विधार्थी परीक्षामा समावेश हुदैछन । कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि एसइई परीक्षा दिने विधार्थीहरुलाई मास्क वितरण गर्ने परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर ढुक्क […]

विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

काठमाडौं, ३० फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ । नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्दे्शिका बमोजिम प्रधानाध्यापकको नियुक्तिको […]

टोखा नगरपालिका साक्षर घोषणा

काठमाडौं, २८ फागुन । टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उनको […]