मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो

प्रभात चलाउने भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप पनि सबैमा अनुभूत भएकै छ । १९५०को सन्धीदेखि नेपाली भूगोलमाथि भारतले लगाइरहेको कुदृष्टि र गरिरहेको हस्तक्षेप पनि […]

कम्पनीका गाडीलाई सरकारी सुरक्षा

काठमाडौं, २१ बैसाख । यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

एमाले-माओवादीको संयुक्त कार्यक्रममा झण्डै मारामार (भिडियो)

काठमाडौं,९ वैशाख । एमाले-माओवादीको संयुक्त कार्यक्रम सुरु नहुदै लफडा सुरु भने सुरु भएको छ । राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेए । विरोध भएपछि व्यानरलाई हटाइएको छ । लेनिन जयन्तीको अवसर पारेर एमाले-माओवादीले संयुक्त रुपमा आयोजना […]

पत्रकार महासंघ चुनाव: मनोनयन दर्ता नहुदै केन्द्रसहित देशभर तालाबन्दी

काठमाडौं, ७ बैसाख । नेपाल पत्रकार महासंघमा तालाबन्दी भएको छ । महासंघलाई साँझ संगठन बन्न नदिनेगरी ३ दलीय सङ्गठनले दादागिरी देखाएको भन्दै  संचारग्रामस्थित केन्द्रीय कार्यालयसहित सातैओटै प्रदेश कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनले महासंघमा सिन्डिकेट लगाएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार […]

प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य

म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले […]

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]

प्रचण्ड विरुद्ध नेकपाले टाँस्यो तीन ठाउँमा वारेन्ट, १५ दिनभित्र रोल्पा हाजिर हुन आदेश

चितवन, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको पक्राउ पुर्जी तीन टाँसिएको छ । शिवनगरस्थित प्रचण्डको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा सूचना टाँस भएको हो । प्रचण्ड चितवन आउँदा सम्पर्क कार्यालयमा रहेको उक्त घरमा बस्दै आएका छन् । बुधबार विहानै एकै समयमा तीनै ठाउँमा टाँसिएको स्थानीयले बताएका छन् । […]

प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]