भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

 विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]

भक्तपुर नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

rastrapati running shield bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धा र सामुहिक भावनाको बिकास गराउदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले […]

खेलाडीलाई पुरस्कार र सम्मान : राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष

nepali cricket team with pm prachanda

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला र सम्मान समेत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको प्रति सन्तोष व्यक्त […]

नेपाल टि-ट्वान्टी विश्वकप खेल्न छनोट, हेर्नुस स्कोरकार्ड

nepalcricket

आईसीसी टि-ट्वान्टी विश्वकप छनोट एसिया फाइनल प्रतियोगिताको सेमीफाइनलमा युएईलाई पराजित गर्दै नेपाल २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको छ। हेर्नुस स्कोरकार्ड सन् २०१४ पछि नेपाल दोश्रो पटक टि-ट्वान्टी विश्वकप छनोट भएको हो। दुई वर्ष अघि ओमानमा आयोजित टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित हुँदा टि-२० विश्वकप छनोट […]

नेपाल ओमानसंग ५ रनको झिनो अन्तरले पराजित, शुक्रवार युएईसंग भिड्ने

टि-२० विश्वकप छनोट एसिया फाइनलको समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको छ। हार पछि ओमान समुह ‘ए’ को विजेता तथा नेपाल समुह ‘ए’ को उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। नेपालले भोलि मुलपानी मैदानमा हुने सेमीफाइनलमा समुह ‘बि’ को विजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ भने ओमानले टियु मैदान किर्तिपुरमा समुह ‘बि’ को […]

मेसीले जिते आठौं पटक किर्तिमानी बालोन डे’ओर अवार्ड

काठमाडौं । लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जित्दै आफ्नै रेकर्ड तोडेका छन् । हाल अमेरिकी फुटबल क्लब इन्टर मायमीमा आवद्ध भई व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार मेसीले यसअघि सातौपटक बालोन डेओर अवार्ड जित्दै सबैभन्दा बढी अवार्ड जित्ने खेलाडी भएका थिए । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन सफल नेतृत्व गरेका मेसीले यसपटक […]

चौंथो उपत्यकाव्यापी करातेको उपाधी लुभु डोजोलाई

भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ […]

सन्दिपको निलम्बनबारे छलफल गर्न क्यान पदाधिकारी बैठकमा

काठमाडौं, २२ भदौ । बालिका बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेका बारेमा छलफल गर्न आकस्मिक बैठक आयोजना गरेको छ । मंगलबार एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । क्यान सोतले कप्तान लामिछानेका विरुद्ध बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले छलफल आयोजना गरिएको जानकारी दिएको छ । […]

बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं, २१ भदौ । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लामिछानेका विरुद्ध जवरजस्ती करणीको जाहेरी परेको काठममाडौं जिल्ला प्रहरी कार्यालय टेकुले पुष्टि गरेको […]

नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै

असार १९, काठमाण्डौ। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि […]