चीनमा गयो शक्तिशाली भूकम्प

एजेन्सी, कोरोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प आएको छ । दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ । जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा १५० जना […]

फ्लोरिडाको चर्चमा गोली चल्दा दुईको मृत्यु

फ्लोरिडा २० माघ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो […]

कोरोना भाइरस: चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै

काठमाडौं, २० माघ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार […]

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, १६ माघ । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसको जानकारी ट्विटरमार्फत कन्हैया कुमारले […]

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ । चीनको उआन क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनको हुवे क्षेत्रमा गएका दिनमा २४ जनाको ज्यान गएको छ । […]

चिनियाँ राजदुत हाउले भेटेर दिइन सभामुखलाई बधाई

काठमाडौँ, १३ माघ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन । सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेका थिए । सोमबार मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेका थिए । राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल […]

सेल्फी लिने क्रममा रेलको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

काठमान्डौँ १३ माघ । भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको सेल्फी लिने क्रममा रेलको ठक्करबाट मृत्यु भएको छ। आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ। अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन्। उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते […]

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनाहुदा बाबू छोरी सहित ९ जनाको मृत्यु

काठमाडौं १३ माघ । अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परी ब्रायन्टको निधन भएकोप्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दुस्ख व्यक्त गरेका छन् । अमेरिकी […]

मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

एजेन्सी, १३ माघ । मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या भएको थियो। धेरैले किम क्योङ हुइको पनि हत्या भइसकेको अनुमान गरेका थिए। उनी किम इल सुङकी […]

सडक दुर्घटनामा परि दुबईमा एक नेपालीको मृत्यु

एजेन्सि। युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो। उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्यान […]