शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६१६४ […]

नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक लाइसेन्सको भरमा आयोग उत्तीर्ण शिक्षक अख्तियारको फन्दामा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक सेवा आयोगको स्थायी परीक्षा उत्तीर्ण गरेका एक शिक्षक बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र र शिक्षक लाइसेन्सको आधारमा आयोग उत्तीर्ण शिक्षक जितेन्द्र कुमार झा बिरुद्ध मुद्दा दायर गरेको हो । सुर्योदय माध्यमिक विद्यालय हुम्लामा […]

शिक्षक लाइसेन्स: निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द […]

(कोभिड–१९) त्रास: त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ, ६ चैत । कोरोना भाइरसको बढ्दो संक्रमण र त्रासका कारण त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी […]

लोकसेवा आयोगको सबै परीक्षा स्थगित

काठमाडौँ, ६ चैत । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । “कोभिड–१९ […]

(एसइई) स्थगन गरेपछि राष्ट्रिय परीक्षा बोर्डले माफि माग्यो

भक्तपुर, ६ चैत । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान […]

त्रिविले गर्यो चैतमा हुने सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ त्रि.वि. सभा तथा […]

एसईई परीक्षा स्थगित

काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो । तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई परीक्षा स्थगित स्थगित भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा […]

प्रवेश पत्र उपलब्ध गराईदिने भन्दै विद्यार्थीसँग घुस लिदै गर्दा रंगेहात हेडमास्टर पक्राउ

जनकपुरधाम, ५ चैत । धनुषामा विद्यार्थीसँग घुस लिने हेडमास्टर रंगेहात पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई अख्तियारले विद्यालयबाटै घुसहित पक्राउ गरेको हो । बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको छ […]

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ५ चैत । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ […]