महान् फुटबलर पेले लाजको कारण घरबाट निस्कदैनन्

काठमाडौं, २८ माघ । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् ।  तीन पटक विश्वकप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो […]

दिल्लीमा आम आदमी पार्टीको अग्रता, मोदीको पार्टीलाई धक्का

एजेन्सी, २८ माघ । दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा दिल्लीको सत्तारूढ आम आदमी पार्टी आप ले अग्रता लिइरहेको छ । केन्द्रीय सत्ताधारी प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी भाजपा भने सुरुमा निकै पछि परेको छ । एक र्कायकाल दिल्लीको सत्ता चलाइरहेको आपले यसपटक पुनः ठूलो जित हासिल गर्ने विभिन्न […]

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति

एजेन्सी काठमाडौं, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ । चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो […]

विधानसभा चुनावको मतगणना सुरु: आम आदमी पार्टी अगाडि

काठमाडौं, २८ माघ । दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ । आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ । प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी भाजपा दोश्रो स्थानमा रहेको छ भने भारतीय काँग्रेस तेस्रो स्थानमा रहेको छ । विधानसभाको चुनावमा आम आदमी पार्टीले नै […]

अस्ट्रेलियामा परेको भारी वर्षाले ७५ हजार घर डुबानमा

एजेन्सी, अस्ट्रेलियाको सिड्नीमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षापछि आएको बाढीले त्यहाँ ७५ हजारभन्दा बढी घर डुबानमा परेका छन्। अधिकारीका अनुसार यो पछिल्लो दुई महिनायताकै यो सबैभन्दा ठुलो वर्षा हो । बाढी बस्तीमा पसेपछि यातायात ठप्प भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । रुख ढलेर बाटो अवरुद्घ हुने सम्भावना […]

वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं २७ माघ । नेपाल सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० विमान पठाउने गरी तयारी थालेको छ । त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका […]

नियतवस पूराना फोन स्लो बनाएका कारण एप्पल कम्पनीलाई तीन अर्ब जरिवाना

एजेन्सी, नियतवस पूराना मोबाइलहरू स्लो बनाएको आरोपमा फ्रान्समा एप्पल कम्पनी माथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ। पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो । एप्पलले चिसो मौसम वा अन्य असम्बन्धित कारण देखाउँदै आएकोमा फ्रान्सले कम्पनीलाई दोषी ठहर्‍याउँदै पाठ सिकाएको हो। साथै, समस्याग्रस्त मोबाइल सेटमा निस्शुल्क ब्याट्री फेरिदिन पनि उक्त कम्पनीलाई […]

बालबालिकाको यौन शोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास

इस्लामाबाद । पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसद हरुले प्रस्तावलाई बहुमतले पारित गरे । यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजायको कठोरता बढाउँदैमा अपराधमा कमी नआउने […]

आईफोन निर्माता कम्पनीले एप्पल फोक्सन मास्क उत्पादन सुरु

एजेन्सी,२६ माघ । आईफोन निर्माता कम्पनी एप्पल फोक्सन मास्क उत्पादन सुरु गरेको छ । चिनमा मास्कको अभाव भएपछि एप्पल आईफोनका निर्माता कम्पनि फोक्सनले सर्जिकल मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणका कारण केही समयलाई विद्युतीय सामग्री उत्पादन बन्द गरेको फोक्सनले फेब्रुअरीको अन्तिमसम्म २० लाख थान मास्क उत्पादन गर्ने गरि काम सुरु गरेको विभिन्न […]

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

काठमाडौं, २२ माघ । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न […]