शिक्षामन्त्री पोखरेलले भने, सरकार एसईई र कक्षा ११–१२ को परीक्षा गराउने पक्षमा छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताएका छन् । परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको बेला शिक्षामन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै शिक्षा मन्त्री पोखरेलले विभिन्न विकल्प अपनाएर […]

शिक्षक महासंघको सुझाब : एसईई र एसएलसी परीक्षा नगरौं

काठमाडौं । नेपाल शिक्षक महासंघले यसपटकको कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा नगर्न सरकारलाई सुझाब दिएको छ । साथै, विद्यालयकै अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा हुने महासंघको सुझाब छ । महासंघले कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण रोकिएको एसईई र एसएलसी परीक्षा व्यवस्थापनका लागि सरकारलाई दुई सुझाब दिएको छ । […]

भोका विद्यार्थी र अभिभावकलाई शिवपुरी माविको राहत

काठमाडौं । कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा । जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो ।  काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले । शिवपुरी मावि बालुवाटारका […]

थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको वजेट उपशिर्षक ३५०००००१४ मा आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब भत्ता कियाकलाप थप […]

युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ । लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको संगठनले  मंगलबारको अनलाइन बैठकमा यस विषयमा छलफल गरेको हो । मंगलबार युएण्टोले उपलब्ध केन्द्रीय पदाधिकारीको अनलाइन बैठक सम्पन्न […]

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं । एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण बोर्डको चैत २५ गतेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ […]

सरकारको कोभिड–१९ राहत कोषमा शिक्षक–कर्मचारीले एक दिनको तलब सहयोग गर्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले स्थापना गरेको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम जम्मा गर्न देशभरका शिक्षक,विद्यालय कर्मचारीहरुसँग आग्रह गरेको छ । शुक्रवार महासंघका अध्यक्ष बाबुराम थापाले विज्ञप्ति जारी गर्दै सरकारको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम सहयोग गर्न आव्हान गरेका हुन् । महाससंघको कार्यलयीय पदाधिकारीहरूले आवध्द र सम्बध्द संगठनका अध्यक्ष र महासचिवहरूसँग […]

विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र रुचिअनुसार घरमै बसेर पढ्न मिल्ने भर्चुअल सामग्री सिफारिस […]

लकडाउनलाई बालबालिकाको सिकाइसंग जोड्न शिक्षाकर्मी पराजुलीका ११ टिप्स

विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमण(कोभिड १९) बाट बच्न नेपाल सरकारले सबैलाई घरमै बस्न आह्वान गर्दै लक् डाउनको घोषणा गरेको छ । मंगलवारदेखि शुरु भएको लक् डाउन एक हप्ता रहनेछ । तर, समय प्रतिकूल भएमा यो समयावधि बढ्ने सम्भावना पनि उत्तिकै छ । यस्तोमा एकातिर कोरोनाको सन्त्रास र अर्कोतिर बाहिर निस्कन नहुने अवस्था […]

कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक(नामावली सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले कोरोनाको कारण एसइइ परीक्षा स्थगित गरेपनि आइतवार कक्षा ११ र १२ को भने परीक्षा केन्द्र सार्वजनिक गरेको हो । डडेल्धुरा धनगडी सुर्खेत दाङ  नेपालगंज बुटवल पोखरा काठमाडौं हेटौडा जनकपुर लहान बिराटनगर