जन्ती बोकेको बस नदीमा खस्दा २४ जना घटनास्थलमै मृत्यु

एजेन्सी, भारतको राजस्थानमा जन्तीबस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । बुधबार सबेरै भएको दुर्घटनामा ३ बालबालिका, १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटा- डौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति […]

दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, २० को मृत्यु

एजेन्सी । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् । नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ। हिंसामा कम्तीमा २० जनाको मृत्यु […]

जापान-कोरियामा बढ्दै कोरोना भाइरसको संक्रमण

काठमाडौँ, १४ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा घट्न थालेको छ । पाँच दिनदेखि संक्रमितको संख्या घट्न थालेसँगै ज्यान गुमाउनेको संख्या पनि घट्न थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोनाको […]

भारतको हिंसा: मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं, १४ फागुन । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो। उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् […]

नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा पाँचजनाको मृत्यु

भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँचजनाको ज्यान गएको छ।गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको सबैभन्दा हिंसात्मक उक्त घटनामा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको ज्यान गएको हो।उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको […]

कोरोना भाइरस बाट २७ सय बढिको मृत्यु, ८० हजार संक्रमित

एनेन्सी, १३ फागुन। चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । नोवेल कोरोना ९कोभिड–१९० भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा […]

सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा ठगुन्ना निर्विरोध

टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा टक्कर कुँवर ,चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध निर्वाचित भएका छन भने महासचिबमा प्रकाशसिंह महरा निर्वाचित भएका छन । सचिबमा बिमला साउद र कोषाध्यक्षमा […]

कोरोनाले लियो फेरि अर्का एक डाक्टरको ज्यान

बेइजिङ, ११ फागुन । पछिल्लो समय चीनमा कोरोना भाइरस कोभिड–१९० का कारण सर्वसाधरण मात्र होइन उपचारमा संलग्न डाक्टरहरुकै समेत ज्यान जान थालेको छ । कोरोना भाइरसबाट हुपेइ प्रान्तको बुहान शहरमा फेरि एक अर्का डाक्टरको ज्यान गएको छ । कोरोना संक्रमणले वुहानस्थित सिची जाङबे अस्पतालका डाक्टर सिया सिसिको मृत्यु भएको उक्त अस्पतालको आधिकारिक विच्याट अकाउन्टमा जानकारी […]

एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर

एजेन्सी, दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ […]

कारमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु

एजेन्सी, कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ । कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार […]