लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो । महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयाोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा […]

निगम नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना

  काठमाडौँ। नेपाल वायुसेवाको कार्यकारी अध्यक्ष युवराज अधिकारी नियुक्ति हुनु भएको छ। शुक्रबार निगममा आयोजित स्वागत एंव छलफल कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने तथा थप नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना रहेको बताउनु भयो । विगत १२४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य […]

चोरीका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तर

  काठमाडौँ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आज हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ । सवारी धनीले ट्राफिक महाशाखामा […]

पाँच दिने अल्टिमेटमसहित नेपाल बारले घोषणा गर्यो चरणबद्ध आन्दोलन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो […]

देउवालाई न्यायालय सुद्धिकरणको पक्षमा उभिन कांग्रेसमा गगनसहित १२ नेताको दवाव

काठमाडौँ । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् । ‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय […]

प्राध्यापक संघका पूर्वअध्यक्षहरुले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौँ । प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन हुनुपर्नेमा प्रधानन्यायाधीश राणाले त्यसको मर्म नबुझेको टिप्पणी गरेका छन् । अहिले न्यायापालिकामाथि गम्भीर संकट आएको र त्यसको जिम्मेवार राणा रहेको भन्दै राणाले तत्काल निकास दिनुपर्ने […]

ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिने

ललितपुर। ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पहिलो चरणको निमोनिया विरुद्ध कात्तिक १४ देखि १७ गतेसम्म ७४ वर्षभन्दा माथिका नागरिकलाइ खोप लगाइने कार्यक्रम सञ्चालन गरिने जनाएको हो । ललितपुर महानगरपालिका क्षेत्र भित्रका स्थानीय नागरिहकहरूले खोप लिन नागरिकता प्रमाणपत्र र वडा कार्यालयबाट जारी भएको प्रमाण नामावलीको आधारमा […]

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

काठमाडौँ । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र […]

एमाले बैठकमा केपी ओली र भिमरावलबीच

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनलाई लिएर चर्काचर्की भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकका क्रममा उपाध्यक्ष रावलले एमालेलाई एक बनाइराख्ने शर्त अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासोसहित ओलीमाथि प्रश्न गरेका थिए। १० […]