पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्ता गरेका छन् । वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् । सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको […]

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन् । बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । कार्यकारी प्रमुखले […]

छठ पर्वले मिथिला क्षेत्रमा छायो रौनकता

काठमाण्डौ- दोश्रो ठुलो महान चाड सकिए लगतै मिथिला क्षेत्रमा छठ पर्वको रौनकता बढेको छ । सूर्य उपासना गरि मनाइने छठ पर्व अन्तर्गत आज व्रतालुले ‘नहाय–खाय’ विधि अपनाई यो बर्षको पर्व आरम्भ गर्दैछन् । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।बिगत दुइ बर्ष कोरोना सङ्क्रमणका कारण परिवारमा सिमित […]

बागलुङको ढोरपाटन नगरपालिकाबाट भ्रष्टाचार विरोधी अभियान चलाउदै बिप्लव नेकपा

बागलुङ: नेपाल कम्प्युनिष्ट पार्टी विप्लव नेतृत्वले बागलुङमा भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ। उक्त पार्टीका जिल्ला इन्चार्ज धु्रव घिमिरेले अभियानका लागि सबै दलसँग छलफल चलाइरहेको जानकारी दिनुभएको छ। घिमिरेले सरकारी, सामाजिक र जनप्रतिनिधि तहमा भएका अनियमितताको भण्डाफोर समेत गर्ने बताउनुभयो। यो अभियानको सुरुआती चरणमा ढोरपाटन नगरपालिका भित्रको अनियमितता विरुद्ध काम थालिसकेको उहाँले दाबी गर्नुभएको छ।   […]

नेपाल सम्बतको महत्व ऐतिहासिक रुपमा बढेर गएको प्रधान मन्त्री देउवाको बिश्वास

कार्तिक १९,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तिथि अनुसार नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ । नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा काठमाडौंमा न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको छ । जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै […]

स-साना बालबालिकाले बिद्यालयमानै सिके मौलिक परम्परा

काठमाडौ नेवाः किन्डरगार्टेनमा युकेजीमा अध्ययनरत ससाना विद्यार्थी भाइबहिनीहरुलाई सामूहिक म्हपुजा गरिएको छ । नेवाः समुदायको आफ्नै विशिष्ट पहिचान बोकेको म्हपुजा विद्यार्थीहरुलाई पनि जानकारी दिने उद्देश्यले उक्त किन्डरगार्टेनले विगत केही वर्ष यता निरन्तर रुपमा सामूहिक म्हपुजा गरिंदै आएको छ । किन्डरगार्टेन परिसरमा नै भएको विद्यार्थीहरुको सामूहिक म्हपुजा पूर्व मिस नेवाः तथा लिपि सुन्दरीका रुपम चर्चित व्यक्तित्व […]

परिवर्तन बिरोधी षडयन्त्रलाई परास्त गर्न माओवादी केन्द्रलाई बलियो बनाउनुको बिकल्प छैन- अध्यक्ष प्रचण्ड

कार्तिक १८,काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि लोकतन्त्र बिरुद्द षडयन्त्र हुन् सक्ने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समितिद्वारा नेपाल सम्वत ११४२ नयाँ वर्षको उपलक्ष्यमा आज आयोजित ‘भिन्तुना कालबिल’ शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले अझै पनि षडयन्त्र भइ नै रहने र षदयन्त्रलाइ परास्त गर्ने भनेको नै माओबादी […]

एमालेले जनतालाई झुठो र हावादारी गफ बाहेक केहि दिन सकेन- सांसद श्रेष्ठ

कार्तिक १८ ,काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी  ( एकीकृत समाजवादी) का केन्द्रिय समिति सदस्य तथा सांसद जीवन राम श्रेष्ठले एमालेले जनतालाई दिएको बचन र चुनावी घोषणा पत्रमा बाचा गरे अनुसार काम नगरेपछि सोहि जिम्मेवारी बोकेर नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजबादी )  गएको बताएका छन् ।  (एकीकृत समाजबादी )  काठमाडौँ महानगर जिल्ला कमिटि २३ वडाले आयोजना गरेको […]

सम्पदा प्रवर्धनमा थपिएको इलाननी पार्कको उदघाटन

ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननीस्थित पार्कको समुदघाटन गरिएको छ । १६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पुरानो स्वरुपमा परिर्वतन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका काका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गरेका हुन । पुरानो पार्कको […]

तिहार बजार यस्तो छ – फोटोहरु

कार्तिक १७ ,काठमाडौँ। तिहार बजार काठमाडौँको प्रमुख बजार नयाँ सदक, इन्द्र चोक तथा असनमा देखिएका केहि तस्विरहरु समावेस गरेका छौ।        फोटो -बुद्ध शरण शाही