भक्तपुरमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

 आकाश गजुरेल, भक्तपुर । भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी माटोको ढिस्को खस्न गई दुर्घटना भएको हो । आइतवार साँझ भएको दुर्घटनामा परी.सुनसरी गढी गाउँपालिका–२ घर […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि चेतनाथ आचार्यलाई प्रदान

काठमाडौं, ४ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा आइतवार विशेष कार्यक्रमका बीच  राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा […]

सन्दिपको निलम्बनबारे छलफल गर्न क्यान पदाधिकारी बैठकमा

काठमाडौं, २२ भदौ । बालिका बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेका बारेमा छलफल गर्न आकस्मिक बैठक आयोजना गरेको छ । मंगलबार एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । क्यान सोतले कप्तान लामिछानेका विरुद्ध बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले छलफल आयोजना गरिएको जानकारी दिएको छ । […]

बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं, २१ भदौ । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लामिछानेका विरुद्ध जवरजस्ती करणीको जाहेरी परेको काठममाडौं जिल्ला प्रहरी कार्यालय टेकुले पुष्टि गरेको […]

माओवादी केन्द्रले लगायो पदाधिकारीको टुंग्गो

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको छ । पार्टीको महादिबेशन सम्पन्न भएको लामो समयपछि माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी बगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन […]

प्रजावत्सल महाराज, भोको वृद्ध र दुधभात

कुरै कुरामा एक दिन संसारमा खान लाउन नपाउने मान्छे पनि हुन्छन् रे भन्ने कुरा महाराजाले सुनेछन् । यस्तो पनि हुन्छ र !!! महाराजालाई अच्चम लागेछ । हैन, भोको मान्छे हुन्छ चै कस्तो ! तिनछक्क परेका महाराजाले आफ्नो अर्दलीलाई कुनै एउटा भोको खोजेर ल्याउन हुकूम बक्स भएछ । भोको मान्छे खोज्न दलवल सहित अर्दली दरबारबाट हान्नियो […]

भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौँ । निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । आज उपत्यकामा […]

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् ।    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए […]

नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर, ऋण ६३ हजार ३१० रुपैयाँ

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । हरेक नेपालीको भागमा ऋण भने ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ । यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ […]

रेणु दाहाललाई उछिन्दै एमालेका सुवेदीको अग्रता बढ्यो

काठमाडौं । स्थानीय निर्वाचनको सबैभन्दा बढी चर्चामा पाएको मध्य एक महानगरपालिका भरतपुरको प्रतिस्पर्धा अझ रोचक बनेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाललाई पछाडि पार्दै नेकपा (एमाले)का विजय सुवेदी अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार भरतपुरमा एमालेका विजय सुवेदीले २ हजार ६९३ मत पाएका छन् । माओवादी […]