यसरी हुन्छ पुँजीको विकास र व्यापार युद्ध

अहिले विश्वमा राष्ट्रवादको लहर चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रवादको चर्को नारा दिएरै चुनाव जिते । भारतका प्रधानमन्त्रीले हिन्दू राष्ट्रवादको नारा दिएर दोस्रो पटक पनि चुनाव जिते । चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रवादकै नारा दिएर माओ र तेङ स्याओ पिङ जतिकै शक्तिशाली राष्ट्रपति बने । विश्वका धेरै देशहरुमा अहिले राष्ट्रवादको लहर चलिरहेको छ […]

मठ मन्दिर परिसरमा मागेर बस्न पाउनु बाध्यता की व्यवसाय

केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अब भाेकै मर्ने दिन गए भन्दै आफ्नाे सफलताकाे दावी प्रस्तुत गरे । उनले सडकमा मागेर हिड्ने र भाेकै बस्ने काेही पनि नभएकाे तथ्य नै पेश गरिदिए । देशकाे प्रधानमन्त्रीले नै यस्ताे दावी गरेपछि धेरैकाे आँखा सडकपेटी र मठ मन्दिरवरिपरि गयाे । सधै देख्ने ती दृष्यहरु कतै नभएकै हुन् […]

पुष्पलालः आँधी हुरीमा ननिभेका रातो लाल्टिन

पाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल रातो लाल्टिन थिए । तत्कालीन राजनीतिक अवस्थामा उनलाई प्रभावित पार्न सक्ने धेरै प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि प्रभावित नभई अडेको एक ‘अर्गानिक लिडर’ । प्रजा परिषद्मा रहँदा होस् वा प्रजातन्त्र संघ बनाउँदा अथवा नेपाल राष्ट्रिय कांग्रेसमा आउँदा उनको हरेक खोजको केन्द्रमा श्रमजीवी वर्ग थियो । झन् उनैले पार्टी गठन गर्न खोज्दा त्यो खोज र हाँक […]

बिपी–पिएललाई ब्रान्ड र ट्रेडमार्क बनाएर राजनीतिक पसल थाप्ने उत्तराधिकारीहरु

पाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५÷०३६ को राजनीतिक […]

बिपी र पुष्पलालमाथिका आरोप वैचारिक दरिद्रताको पराकाष्ठा

आज नेपाली राजनीतिका एक महान ब्याक्तित्व बिपी कोइरालाको ३७ औं स्मृति दिवस हो । २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । यता नेकापा संस्थापक महासचिव एवम अर्का महान व्यक्तित्व कमरेड पुष्पलालको निधन भने २०३५ साउन ७ गते हिन्दुस्तानमा निर्वासनकै बेला भएको हो । यी आधुनिक नेपाली राजनीतिका मुर्धन्य ब्याक्तित्वहरुबारे यस्ता केही भ्रम र […]

विप्लव-सरकारबीचको वार्ता: हल्ला र यथार्थ

सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलले गरेका […]

समय बदलियो नेता ज्यू, खाइस्योस्

म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही यात्रुहरुले चिनेकोजस्तो गरेर मतिर हेरे । एउटा कालो मास्क लगाएको मभन्दा अगाडिको सिटमा बसेको अधबैँशे मतिर फर्केर मुसुक्क हाँस्यो । “नमस्कार नेताज्यू” […]

जीवनको अमूल्य कुरा गुमाएको ४५ औं दिनमा

बा सम्मानित हुने विद्वान, धनी, राम्रा भएर वा शक्तिशाली भएर होइन रहेछ । बा त बा भएका कारण श्रदेय हुने रहेछन् आदरणीय हुने रहेछन । बा १४ वर्षदेखि दमको रोगी हुनुहुन्थ्यो । दाई स्वाथ्य क्षेत्रसँग चिरपरिचित भएर नै बा’को औषधोपचारमा सजिलो भएको थियो । पछिल्लो १ वर्षदेखि बा’लाई अनेक समस्या देखिन थाल्यो । डाक्टरका अनुसार […]

‘फिर्तावाद’को अक्करे भिरमा ओली सरकार

हमारी राहों के चिराग कौन है ? जो खुद अंधेरे में है– सीताराम अग्रहरि अर्थात् हाम्रो मार्गको उज्यालो को होला ? जो आफैंँ अँध्यारोमा छ ! नेताहरूको सैद्धाान्तिक विवेकमा भएको गम्भीर त्रुटिका कारण अहिले नेपाली राजनीतिले निकास मार्ग पहिल्याउन नसकेको मात्रै होइन, राजनीति महँगो व्यवसाय पनि बनेको छ। पार्टी ‘कर्पाेरेटतन्त्र’ अनि कार्यकर्ता बने ‘सेयर होल्डर’ […]

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवन र मृत्युको सौदावाजी हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो शारीरिक तडकभडक बुझने पछिल्लोसमय पहिलो मान्छे हुन मनु । मेरा अंगहरुका एक एक भाषाप्रति गहिरो ज्ञान राख्छिन् । छिटो […]