मनिस्कर्ट लेडीको यो भिडियो भाइरल बन्यो संसारभर (हेर्नुहोस भिडियो)

साउदी अरबका अधिकारीहरू एक महिलासित सोधपुछ गरिरहेका छन्, जसले मिनीस्कर्ट र छोटो टप्स लगाएको आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । खुलुद नामकी यी मोडलले एक चिरपरिचित ऐतिहासिक उसायकिर किल्लामा घुम्दै गर्दाको आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो भिडियो चर्को चर्चाको विषय बनेको छ । केही मानिसले यसलाई रुढिवादी देशमा […]

सनसनीपूर्ण खुलासा : नेपाल आइडलमा फिक्सिङ ! पैसाको ठूलो चलखेल

काठमाडौं । चर्तित रियालिटी शो नेपाल आइडलमा ठूलो पैसाको चलखेल हुन थालेको रहस्य खुलेको छ । नयाँ पुस्तामाझ निकै लोकप्रिय बनेको यो रियालिटी शो भित्र पैसाको चलखेल हुनथालेपछि अहिले सर्वत्र आक्रोश पोखिन थालेका छन् । नेपाल आइडलका दर्शक र यस शोका प्रतियोगीहरुका फ्यानहरुले नेपाल आइडलका सञ्चालकले गरेको यस्तो चलखेलप्रति सामाजिक सञ्जालमा कडा टिप्पणी गर्न सुरु […]

युट्यूवमा लालजोडीको तहल्का

गत भदौ तेस्रो साता प्रदर्शन भएको फिल्म ‘लालजोडी’ युट्युबमा आएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म शुक्रबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत इन्टरनेटमा छाएको हो । दिलासा क्रिएसनको ब्यानरमा निर्माण भएको लालजोडीलाई चौबीस घण्टामा साढे दुई लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्ममा बुद्धि तामाङ, रजनी केसी, आयुष्मा कार्की, ज्योति काफ्लेलगायतले अभिनय गरेका […]

पल र पुजाले पाए ओभर फ्लो दर्शक

शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथानक फिल्म ‘म यस्तो गीत गाउँछु’ले शनिबार देशभरका हलमा ‘ओभर फ्लो’ दर्शक पाएको छ । सुदर्शन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मले शुक्रबार पनि हाउसफुलको व्यापार गरेको थियो । शनिबार भने प्रदर्शित सबै हलमा दर्शकको अत्यधिक चाप रहेको निर्देशक थापाले बताएका छन् । दर्शकको चापका कारण म यस्तो गीत गाउछु शनिबार […]

साउन १२ गते अब मादल प्रतियोगिता हुँदै

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]

‘बम–सरस्वती स्मृति पुरस्कार’ लामिछानेलाई

बागलुङ, २९ असार । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरेको छ । २०४औँ भानु जयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीले पुरस्कार प्रदान गरे । नगद १० हजार राशिको उक्त पुरस्कार बागलुङको मूलपानीमा जन्मी हाल बेल्जियममा रहनुहुने कवि […]

कपिल एक्कासी ढलेपछि साहरुखसहितका सबै कलाकार सुटिङ नगरी फर्किए

Shah-Rukh-Khan

एजेन्सी । कपिल शर्मा भारतका चर्चित कमेडी कलाकार हुन् । उनकाे शाे भारतका धेरै कलाकार पुग्ने गरेका छन् । अाफ्ना फिल्महरुकाे प्रवर्द्धन गर्न पनि कपिलकाे शाे वलिउड कलाकारका लागि गन्तव्य बन्दै अाएकाे छ । यसैक्रममा अाफ्नाे चलचित्र प्रचार गर्नकै लागि कपिलकाे शाेमा पुगेका वलिउडका चर्चित नायक सलमान खानसहितका कलाकारहरु सुटिङ नगरेरै फर्किनु परेकाे छ । […]

वरिष्ठ लोकगायक सापकोटा सम्मानित

Internet for study

काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सापकोटाले […]

रजत वर्षमा अष्ट्रेलियामा श्रृङ्खलाबद्ध प्रस्तुति दिँदै नेपथ्य

nepathya

काठमाडाैं । नेपालकाे चर्चित रक ब्याण्ड नेपथ्यकाे साङ्गितिक यात्रा अष्ट्रेलियामा पुगेकाे छ । अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपालीहरुले धेरै राेजाइमा परेपछि नेपथ्य समूह यस वर्ष पनि श्रृङ्खलाबद्ध साङ्गीतीक यात्रामा अष्ट्रेलिया पुगेकाे हाे । १८अाैं शताब्दीमा मात्र पत्ता लागेको अष्ट्रेलिया प्रशान्त महासागरस्थित एउटा विशाल टापु हो । त्यही टापु नै आज समृद्ध अष्ट्रेलिया बनेको छ । अष्ट्रेलिया […]

सुपरस्टारबाट एकैचाेटी सडकमा झरेकी एक नायिकाकाे दर्दनाक कथा

Mitali

मुम्बइ, सपनाको शहर। यहाँ धेरैका सपनाले कोरेभन्दा बढी आकृति बनाएका छन्। तर, यहीँ नै कसैका सपनाहरू टुटेका छन् र साविकको जीवन बर्वाद पनि भएका छन्। यस्तै सपना टुटेर सडकमा आएकी एक पात्र हुन् मिताली शर्मा। कुनै समय मितालीको रूप र अभिनयले पाएको पाएको चर्चा अहिले आएर उनको दुःखले भरिएको निरश कथाले प्रतिस्थापन गरिदिएको छ। भोजपुरी […]