होम्लु भोटलामा भाषाको व्याकरण तयार, गाउँपालिकाका सबै विद्यालयमा यही भाषामा पढाइ हुने

हुम्ला । नाम्खा गाउँपालिकाले होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको छ । गाउँपालिकाका सबै विद्यालयमा मातृभाषाको रुपमा होम्लु भोटेलामा भाषाको पठन पाठन सुरु गर्न गाउँपालिकाले व्याकरण तयार गरेको हो । वडा नम्बर २ केमीका स्थानीय कुन्जोक लामाले आठ महिना लगाएर होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको बताए । भाषा आयोगको समन्वय […]

गेहेन्द्र दाहाललाई कर्णाली प्रदेशको विद्यालय सुधार्ने जिम्मा

काठमाडौं । सुर्खेतका दुई सामान्य सामुदायिक विद्यालयलाई सुधार गरी मुलुककै उत्कृष्ट विद्यालयहरुको लाइनमा उभ्याउन नेतृत्व गरेका गेहेन्दप्रसाद्र दाहालको शिक्षा सुधारमा पुनः कमब्याक भएको छ । प्रअ बनेर सुर्खेतको घुस्रास्थित जनसेवा माध्यमिक विद्यालय सुधार गर्दा धीत नमरेपछि पुनः श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको प्रअ बनेर मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल दाहाल केही वर्ष […]

यसरी हुने छ कक्षा ११ को मूल्यांकन र नतिजा प्रकाशन, हेर्नुहोस् कार्यविधि (पूर्णपाठ)

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित […]

डा. कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । ५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको […]

बालबालिकाको भविष्यप्रति चिन्तित बनौँ

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका मानिसलाई असर पुर्याउँदै आएको […]

त्रिभुवन विश्वविद्यालयले गर्यो आजबाट क्याम्पसहरु खोल्ने निर्णय

काठमाडौं, ७ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ […]

एनप्याब्सन, प्याब्सन र इस्टुबीच सहमतिः बेतलवी विदाको निर्णय फिर्ता, बाँकी तलब दिइने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरु शिक्षकलाई बतलवी विदा दिने निर्णय फिर्ता लिँदै बाँकी तलव भुक्तनी गर्न सहमत भएका छन् । आइतबार प्याब्सन, एन प्याब्सन र इस्टुको संयुक्त वार्तामा यस्तो सहमति जुटेको हो । प्याब्सन र एन प्याब्सनले असार ३१ गते सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै शिक्षकलाई बेतलवी विदा दिँदै अनलाइन कक्षा स्थगित गर्ने निर्णय […]

सामुदायिक विद्यालय शिक्षा सुधार समाज गण्डकी प्रदेश अध्यक्षमा गोपालबाबु मरहठ्ठा

काठमाडौं । गोपाल बाबु मरहठ्ठाको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । महेन्द्र मावि कुन्दुर गोरखाका प्रअ समेत रहेका मरहठ्ठाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी(स्याङ्जा), उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल(पर्वत) र महासचिवमा सुर्य तिवारी (कास्की) रहेका छन् । यस्तै, सचिवहरुमा नइन्द्र […]

विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार […]

निजी विद्यालयहरुले बैशाख महिनाको शुल्क नलिने

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको बताए । […]