जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

काठमाडौं, ११ माघ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर […]

यी पाँच प्रमुख कारणले नेपालको अर्थतन्त्र जोखिममा रहेको विश्व आर्थिक मञ्चको पहिचान

काठमाडौं । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले सन् २०२२ मा नेपालका लागि पाँचवटा जोखिम पहिचान गरेको छ। यस वर्ष मञ्चले सार्वजनिक गरेको ‘ग्लोबल रिस्क रिपोर्ट’ले नेपाल विभिन्न पाँच कारणले जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। मञ्चका अनुसार जोखिम १ अन्तर्गत नेपालले काम गर्ने उमेरका जनसङ्ख्या लागि कामको सम्भावना र मापदण्डको संरचनात्मक ह्रासको सामना […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ९ माघ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार खुला भएको केही समय दोहोरो अंकले बढेको बजार दिनभरको तीव्र उतारचढावपछि घटेर बजार बन्द भएको हो । नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ९२० दशमलव ५१ अंकमा झरेको छ । कारोबार रकम भने सात अर्ब […]

सजिलो टेक्सी सेवा इ- क्यापको सुभारम्भ

मङ्सिर ८,काठमाडौँ –  यात्रु हरुको सुरक्षा र आवश्यकतालाइ ध्यानमा राखी सहज र सुफत मुल्यमा ट्याक्सी सेवा संचालन गर्न इ-क्याबले सेवा शुभारम्भ  गरेको छ   ।   गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो शुक्रबार यो सेवाको एक कार्येक्रम बीच सुभारम्भ गर्नु भएको हो  ।   योसेवा नेपालकै पहिलो क्यु आर कोड ( QR code ) सहितको एप् […]

भक्तपुरका मानन्धर समुदाय ताेरीकाे तेललाई ब्राण्ड बनाउदै

मङ्सिर ६, भक्तपुर ।  भक्तपुरका मानन्धर समुदायले लाेप हुने स्थितिमा पुगेकाे स्थानिय उत्पादन ताेरीकाे तेललाई ब्राण्ड बनाउनकाे लागि छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेकाे परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । भक्तपुर जिल्ला मानन्धर युवा संघकाे अगुवाइमा सम्पन्न गरेकाे प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।   नयाँ मुल्य अनुशार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा  मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि […]

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा […]

प्रदेश योजना आयोगद्वारा १० विद्यार्थीलाई शोधवृत्ति

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले १० जना विद्यार्थीलाई एक–एक लाख रुपैयाँको शोधवृत्ति प्रदान गरेको छ । गत वर्षदेखि प्रदान गर्न थालेको शोधवृत्ति यसवर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका मनोज बस्नेत र सन्दिप अर्याल, अमृत साइन्स क्याम्पसका नमुना पौडेल, अजयकुमार बजगाईं र निरा चण्डी, त्रिभुवन विश्वविद्यालय एक्वा कल्चर विभागका गणेश बेल्बासेलाई दिइएको हो […]

बेलायतसँग ऐतिहासिक श्रम सम्झौता हुँदै, श्रमिकले शुल्क बुझाउनु नपर्ने

काठमाडौं, २ माघ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली […]

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

काठमाडौं, १ माघ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति […]