विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडौँँ । सर्वाेच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । सो अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशमाको टुङ्गो नलागेसम्म […]

अनलाइनमार्फत आफू बसेकै ठाउँबाट कक्षा १२ को परीक्षा दिन पाइने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ […]

नाम्खाको महाबौद्ध मावि सञ्चालन तर पिसिआर अनिवार्य

हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको केन्द्रमा रहेको एक मात्र माध्यामिक विद्यालय महाबौद्ध माविमा पूर्व निर्धारित सूचना अनुसार कात्तिक १२ गतेबाट सञ्चालनमा आएको छ । तर पनि बाहिरबाट आउने विद्यार्थीहरूले अनिवार्य पिसिआर गरेको हुनु पर्नेछ । गत चैत्र महिनाबाट कोरोना महामारीका कारण वन्द विद्यालय बीचमा एक पटक एक महिनाका लागि सञ्चालनमा आएको हो । हुम्लामा […]

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु गर्ने राष्ट्रिय परीक्षा वोर्डको घोषणा

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो। गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो। कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार […]

हुम्लामा चार अलपत्र बालबालिकाको उद्दार गरी अविभावकहरूको जिम्मा

हुम्ला । सहारा अन्तिराष्ट्यि बालगृह र केअर बालगृह काठमाण्डौंमा अलपत्र परेका हुम्लाका चार बालबालिकाहरूलाई हिमाली नवीन समाजको सहजीकरणमा उद्दार गरी जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अविभावकहरूलाई जिम्मा लगाईको छ । लामो समयदेखि बालबालिको उद्दारको काममा लागेको हिमाली नवीन समाजले बालबालिको क्षेत्र विभिन्न प्रकारका काम गर्दै आएको छ । विशेषतः बालबालिकाको उद्दार र पुर्नःमिलनको काममा उदाहरणीय […]

कोरोनाका कारण लोकसेवाले गर्यो सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू […]

होल्डिङ सेन्टर हटाउन माग गरी विद्यालयले दियो स्थानीय तहलाई निवेदन

झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन सुरु गर्नुपर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ । विद्यालयका प्रधानाध्यापक तुलसी निरौलाले अभिभावक र […]

केन्द्रमा सरुवा मागेर आउने वातावरण बनाअैां : महानिर्देशक अर्याल

सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् ।   उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले महानिर्देशक अर्याललाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा ३ महाशाखा र १७ शाखा […]

आचार्यकाे पहलमा जाजरकोटका ४ सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव

जाजरकोटको भेरी नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव स्थापना गरिएको छ । नगरपालिकास्थित शिवशंकर मावि जगतीपुर, दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकर भवन मावि कुदुमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यले प्रवासी समाजसेवीको सहयोगमा उक्त ल्याव स्थापना गरेका हुन् । नेता आचार्यको […]

लकडाउनमा पनि बन्द भएनन हुम्लाका यी दुई विद्यालय

हुम्ला । हुम्ला नाम्खा गाउँपालिका वडां ६ लिमी गाउँमा सञ्चालित दुई विद्यालय बन्दाबन्दीको समयमा पनि नियमित सञ्चालनमा आएका छन् । हिमालपारीको गाउँ जो नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको […]