महाविरको आविष्कार केन्द्रलाई जुट्दैछ सहयोग

बागलुङ, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । “चारजनाले […]

सामाजिक सञ्जालले ध्वस्त पार्दै विवाह सम्बन्धहरु

काठमाडाैं, १३ साउन । सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीमा आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट […]

नेपालमा एक वर्षमै २३ अर्बका मोवाइल खपत

काठमाडौं । मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजार पनि अकासिएको छ । नेपाली बजारमा आयात हुने मोबाइल प्रत्येक वर्ष दोब्बर हुँदै गएको छ । यस क्रममा आर्थिक वर्ष २०७३/०७४ मा पौने २३ अर्ब अर्थात् २२ अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको मोबाइल नेपालमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अधिल्लो वर्षको तुलनामा यो संख्यामा […]

इन्टरनेट सेवा सहज र गुणस्तरीय बनाउन संसदीय समितिकाे निर्देशन

काठमाडौँ । व्यवस्थापिका-संसद् अर्थ समितिले दूरसञ्चार र इन्टरनेट सेवालाई सरल, सहज र गुणस्तरीय बनाउनका लागि आवश्यक व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। समितिको बैठकले दूरसञ्चार सेवा नपुगेका देशका १५ वटा गाउँपालिकामा तत्काल सेवा विस्तार गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिइएको सभापति प्रकाश ज्वालाले जानकारी दिए । समितिले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन तत्काल दूरसञ्चार […]

नेपालमा इन्टरनेट: शुल्क महङ्गिदै प्रयोगकर्ता थपिदै

काठमाडाै, ३१ असार । अरु देशका तुलनामा नेपालमा इन्टरनेटकाे शुल्क निकै महङ्गाे भए पनि प्रयाेगकर्ता भने बढ्दै गएकाे छ । पछिल्लाे समय इन्टरनेटकाे पहुँच र प्रयाेग नेपाली समाजमा व्यापक रुपमा बढ्दै गएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेटका ग्राहक डेढ करोड पुगेका छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले टेलिफोन र इन्टरनेटसेवा प्रदायकका ग्राहक […]

अब देशभर निशुल्क इन्टरनेट सुविधा दिइने

काठमाडाैं, २९ असार । नेपाल दूरसञ्चार प्राधिकरणले अब देशभर नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्ने भएकाे छ । सुरुमा तराईका आठ जिल्लामा याे सेवा प्रदान गरिने र दुर्इ वर्षभित्र देशभर इन्टरनेट सेवा नि:शुल्क बनाउने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले पहिलाे चरणमा तरार्इका अाठ जिल्लाका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पुर्याउने उद्देश्यसहित प्रक्रिया अघि बढाएको छ। सङ्घीय संरचना […]

अहिलेसम्मकै महङ्गो मोवाइल ल्याउँदै सामसुङ

galaxy-note-8

अाशिष दर्नाल काठमाडौं । मोवाइल फोन उत्पादक कम्पनी सामसुङले अहिलेसम्मकै महङ्गो फोन बजारमा ल्याउने तयारी गरेको छ । नोट सिरिजमा सामुसङले ज्यालेक्सी नोट ८ बजारमा ल्याउन लागेको हो । यो फोनको बजार मुल्य ९९९ युरो हुने बताइएको छ । सामसुङले यसअघि यो फोन सार्वजनिक गर्न तोकेको मिति भन्दा अझै अगाडि बजारमा आइपुग्ने समेत बताइएको छ […]

अध्ययनमा इन्टरनेटको उपयोग अत्यधिक

Internet for study

सूचना प्रविधिको विकाससँगै मानवको दैनिक जीवनमा परिर्वतनहरू आइरहेका छन् । यस्तो परिवर्तनलाई विद्यार्थी वर्गले अझ बढी सदुपयोग गर्न सक्छन् । अध्ययन वा अन्य कुनै पनि काम गर्ने पुरानो शैली परिवर्तन गरेर अझ बढी ज्ञान हासिल गर्न सकिन्छ । इन्टरनेटको प्रयोग सही तरिकाले गर्दा हामीले चाहेको हरेक कुरा सजिलै प्राप्त गर्न सक्छौँ । विद्यार्थीले अध्ययन गर्न […]

यसरी सजिलै स्मरण गर्न सकिन्छ लामा लामा अंक

super-memory

कहिलेकाहीँ आफ्नै सवारीसाधनको नम्बर पनि याद हुँदैन । त्यस्तै, साथीभाइका मोबाइल नम्बर पनि फोनमा सेभ नगरी याद आउँदै आउँदैन । अझ लामो नम्बरको क्रम देख्दा त याद गर्न असम्भवझैँ लाग्छ । यसरी अंक सम्झन गाह्रो हुने समस्या धेरैलाई हुन्छ । तर, केही सजिलो उपाय अपनाएर धेरै नम्बर पनि लामो समयसम्म सम्झन सकिन्छ । नम्बर सम्झने […]

कम्प्युटर फास्ट बनाउने यी अचूक उपाय

fast-computer

काठमाडाैं । घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आइरहन्छन् । कम्प्युटरमा काम गर्दै गर्दा गति कम हुने तथा भाइरसले सताउने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । भर्खरै राम्रोसँग चलिरहेको कम्प्युटर आफैँ स्लो हुन पुग्छ । धेरै समय पर्खंदा पनि कम्प्युटर ओपन हुँदैन । काम गर्दै गर्दा कम्प्युटर हयाङ हुनेजस्ता समस्याहरू नियमित हुन्छन् […]