सेन्साइको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

काठमाडौँ । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले नजिकिरहेको नेपालीहरुकोे नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सेन्साइ ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ। यस वर्ष आफ्नो भाग्य चम्काउने मौका सेन्साइले दिएको […]

सुनको भाउ ६ सयले बढ्यो

चैत ११, काठमाडौं-   सुनको भाउ तोलामा ६ सयमा बढेको छ। बिहीबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज शुक्रबार पनि ६ सय रुपैयाँले बढेको हो। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसै गरि , आज चाँदी तोलामा २५ […]

चलाउनेको जिमी ग्रुपले ल्यायो इटालीको नम्बर १ वाईन ‘जिमी गोसे’ नेपाली बजारमा

काठमाडौं । जिमी ग्रुप प्रालिले नेपाली बजारमा नयाँ ब्राण्डको वाइन ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिएका छन् । लामो समयदेखि वित्तीय संस्था, खाद्यान्नसहित विभिन्न व्यापारमा सम्लग्न रहेका चलाउनेको कम्पनीले यो वाइन बजारमा ल्याएको हो । अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको […]

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

चैत २, काठमाडौं – नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेल मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ पुर्‍याएको हो । यसअघि मूल्य बढाएको दुई हप्ता पनि नबित्दै निगमले फेरि […]

सुनको मूल्य घट्ने क्रममा

चैत २, काठमाडौं । सुनचाँदीको मूल्य साताको चौथो दिन आइ पुग्दा आज बुधबार लगातार  घटेको छ । मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार […]

सुनको मुल्य ६ सयले बढ्यो

फागुन २७, काठमाडौं । सुनको मुल्य आज प्रतितोला ६ सयले बढेको छ  । बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार […]

निगमले थप इन्धन किन्न नसक्ने अवस्था , अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको […]

एक रुपैयाँको नयाँ सिक्का बुधबारदेखि चलनचल्तीमा आउदै

                                                                        फाइल फोटो  फागुन २४ ,काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र […]

एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउदै

                                                                                     फाइल फोटो – काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा […]

सुन तोलाको एक लाख ३ हजार पुग्यो

फागुन २३, काठमाण्डाै – सुन तोलाको एक लाख ३ हजार रुपैयामा बढेर नयाँ रेकर्ड कायम भएको छ ।  आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड […]