कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा थप १७ जना थपिए

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको […]

बाहिरी जिल्लाबात काठमाडौँ प्रवेशमा रोक,उपमेयर खड्गीले गरिन नागढुंगा नाक निरिक्षण

वैशाख २४ , काठमाडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाबात दैनिक बाहिरी जिल्ला बात मानिसहरु भित्रिएको खबर सर्वोजनिक भएपछी महानगरपालिकाकी उप- मेयर हरिप्रभा खड्गीले बुधबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पुगेर निरिक्षण गरी सुरक्षामा खटिएका अधिकारीलाइ अत्याआवश्यक बाहेकका कुनै पनि सवारी साधनका काठमाडौँ प्रवेश गर्न नदिन निर्देशन दिनुभएको छ। पछिल्लो समय उपत्यका बाहिर भारत […]

बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा रोक लगाउन मेयरहरुको माग

बैशाख २४ काठमाडौं । काठमाडौँ उपत्यका भित्रका महानगर तथा नगर पालिकाहरुलो समूह उपत्यका नगरपालिका फोरमकाका मेयरहरुले काठमाडौं प्रवेश रोक्नुपर्ने माग गर्दै कडाई गरिनु पर्ने बताएका छन् । नेपालगञ्ज, बिरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी संख्या बढे पछि मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका विद्यासुन्दुर शाक्य लगायत उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय […]

कोरोनाबाट इटालीमा भन्दा बेलायतमा मृत्यु हुनेको संख्या धेरै

काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । […]

जब ५ वर्षका बालक तीब्र गतिमा गाडी चलाइरहेको भेटिए

एजेन्सी । अमेरिकाको युटामा एक पाँच वर्षीय बालक भने गाडी चलाउँदै गर्दा समातिएका छन्। सडकमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको गाडी एक प्रहरीले देखेका थिए। उक्त गाडी कहिले दायाँतर्फ त कहिले बायाँतर्फ बत्तिरहेको थियो। प्रहरीले गाडी रोक्न निर्देशन दिए। गाडी रोकियो। जब प्रहरी गाडीको नजिक पुगे तब चकित परे। गाडी त एक साना बालकले पाे […]

पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना

काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे । केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका […]

आफ्ना सबै खेलाडीमा कोरोना परीक्षण गर्ने तयारीमा बार्सिलोना

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ । त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार […]

खाना र कृषि व्यवस्था सुधार्न यस्ता उपाय अपनाउन सरकारलाई खाद्य विज्ञको सुझाव

काठमाडौँ । खाद्यका लागि कृषि अभियानले तत्कालको खाना र भविष्यको कृषि सपार्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उक्त अभियानले कृषि मन्त्री घनश्याम भूषालमार्फत ध्यानाकर्षण गराएको हो। उक्त अभियानले यसअघि वैशाख ५ गते पनि तत्कालको खाना र भविष्यको कृषि सपार्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। कोभिड–१९ को विश्वव्यापी विस्तार र यसले सबै तहका मानव समुदायमा सृजना […]

नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]

ठूला होटेलहरु ६ महिना बन्द गर्ने निर्णय, मजदुरको तलब १२.५ प्रतिशतमात्र दिइने

काठमाडौं । विश्वव्यापी रुपमा त्रास फैलाएकाे काेराेना भाइरसका कारण नेपालका ठूला हाेटलहरु बन्द हुने भएका छन् । हाेटल संघ नेपाल (हान) ले निर्णय नै गरेर ६ महिना ठूला होटलहरु ६ महिना बन्द गर्ने जनाएकाे हाे । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द […]