नक्सा बदल्ने प्रस्तावमा मत हाल्न अनुपस्थित हुने १२ सांसद को हुन् ? कहाँ हराए नेकपाकै ४ सांसद

काठमाडौं,३१ जेठ । नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित भएका छन्। प्रतिनिधि सभा बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन शनिबार सर्वसम्मतिले पारित गरेको हो। मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्। तर मत विभाजनका क्रममा १२ सांसद अनुपस्थित भएका […]

बैठक छोडेर सांसद गिरीले दिइन आत्महत्या गर्ने धम्की

बैठक छाेडेर सांसद गिरीले दिइन अात्महत्या गर्ने धम्की काठमाडौं,३१ जेठ । लिम्पियाधुरासहितकाे भूगाेल समेटेर नक्सा र निशाना छाप परिवर्तन गर्नका लागि गरिएको छलफल र मतदान प्रक्रियाबाट सांसद सरिता गिरी भागेकी छन । याे प्रस्ताव खारेज गर्न भन्दै अर्को प्रस्ताव दर्ता गराएकी गिरी अाफ्नाे प्रस्ताव छलफल गर्न अस्वीकृत भएपछि संसद भवन नयाँ बानेश्वरमा चलिरहेकाे प्रतिनिधि सभाकाे […]

नक्सा बदल्ने संशोधन प्रस्ताव शत प्रतिशत मतले पारित

 काठमाडौं, ३१ जेठ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट शत प्रतिशत मतले पारित गरेको छ। बुधबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ। मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। उनीहरु सबैले संशोधनको पक्षमा मतदान […]

लिम्पियाधुरा समेटिएको नक्साबारे आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभाको बैठकले अाज संविधान संशाेधन विधेयक पारित गर्ने भएकाे छ । अाज दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । तय गरिएकाे संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ […]

कोरोना संक्रमित ५ हजार नाघे, एकै दिन ४४८ जना थपिए

काठमाडौं, ३० जेठ । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका […]

यूएईबाट उद्धार गरिएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० जेठ । युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको, छ । युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या […]

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय […]

सार्वजनिक यातायात नचल्ने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ । उपत्यकाभित्र जोर बिजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालकबाहेक दुईजना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको […]

गर्मीमा कोरोना संक्रमण कम हुन्छ भन्ने कुरा गलत भएको डब्लूएचओ भनाइ

काठमाडौं, २९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ। डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन्। उनले भनेका छन्, ‘यस्तो तथ्य पनि पाइएको […]

एसईई परीक्षा नलिइने तर विद्यार्थीलाई प्रमाणपत्र दिन गरिनेछ यस्ता कार्य

काठमाडौं । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने […]