बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलार्इ कुटिँदा रमिता हेर्ने मेयरका यस्ता अनौठा तर्क

काठमाडौँ, २६ फागुन । बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए । बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा […]

क्रान्तिकारी पत्रकार संगठनको काठमाडौंकाे सम्मेलन सम्पन्न, बडाल अध्यक्ष

काठमाडौँ, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनकाे बन्दशत्रबाट उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सहसचिवमा केशव भुल र कोषाध्यक्षमा शम्भु दंगाल निर्वाचित भएका छन् । अध्यक्ष बडाल लामो समयदेखि पूर्णकालिन रुपमा मिशन पत्रकारितामा अावद्ध छन् […]

कुखुरा चोरेको प्रमाणित भएपछि जनप्रतिनिधिलार्इ गाउँबाट लखेट्ने तयारी

कालिकोट, २६ फागुन । कुखुरा चोरेर मासु खाएको भन्दै कालिकोटमा एक जना जनप्रतिनिधिलाई जनताहरुले लखेट्ने तयारी गरेका छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । उनीहरूले गत फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको […]

को होला प्रहरी प्रमुख ? आईजीपी बन्न यस्तो चलखेल सुरु ?

काठमाडौं, २५ फागुन । नेपाल प्रहरीमा २६ औं आईजीपी नियुक्त गर्न चलखेल सुरु भएको छ । आईजीपी प्रकाश अर्यालले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले प्रहरी संगठनभित्र नयाँ आईजीपीको खोजी सुरु भएको हो । प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजीले आगामी चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै […]

वर्षमानलार्इ रिझाउन प्रचण्डलार्इ धाै धाै, प्रतिस्पर्धी धेरै भएपछि अाफ्नाे भागमा अाएकाे सभामुख एमालेलार्इ दिने तयारी

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रमा अहिले विभिन्न पदहरुमा धेरैकाे दावी भएपछि सर्वसम्मत निर्णय गर्न धाैधाै परेकाे छ । खासगरी कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पाेखरेल र पम्फा भुषालकाे व्यवस्थापन प्रचण्डका निम्ति चुनाैती नै बनेकाे छ । यी सबै नेताहरु सुरुमा सरकारमा मन्त्री बनेर जान खाेजेपछि प्रचण्डलार्इ अप्ठेराे परेकाे थियाे । […]

प्रचण्डसहित धेरै नेपाली नेताहरु किनिएको दावी

काठमाडौं, २५ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रचण्डहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादद्वारा किनिएको बताएका छन् । जनयुद्ध र नेपालको माओवादी क्रान्तिले धक्का खाएपछि जनताका अधिकार खोसिएको भन्दै उनले सारा संसारभरीका साम्राज्यवादीहरु, विस्तारवादीहरु र देशभित्रका प्रतिक्रियावादीहरुले मिलेर क्रान्तिलाई समाप्त पारेको बताए । ‘सेना प्रहरी लगाएर जनयुद्धलाई दबाउन नसकेपछि साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरुले […]

रोमाको ठगी धन्दा बाहिरिएपछि कलाकारमाथि प्रश्न

काठमाडौं, २५ फगुन । कलाकार रोमा न्यौपाने प्रहरी खोरमा पुगेकी छन् । एक खुट्टाको भरमा नाचेर सबैको छुन सफल रोमालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । विहीबार साँझ रोमालाई काठमाडौँ प्रहरीले रोमा र श्रीमान चिरञ्जीवी न्यौपानेले आफैले खोलेर ३६ लाख ठगी गरेको उजुरी परेका हुन् । रोमाले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था […]

ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्राही त्राही

काभ्रे, २४ फागुन । कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि गल्ती नगर्न भन्दै थर्कामान पारेकाे चर्चा अझै चलिरहेकाे छ । यसैक्रममा उनले कुनै हालतमा पनि […]

विप्लव र वैद्यले श्रमिक महिला दिवस मिलेर मनाउने

काठमाडौं, २४ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी र माेहन वैद्यकाे नेतृत्वमा रहेकाे नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रुपमा मनाएका छन् ।  दुर्इ पार्टीका महिला संगठनले संयुक्त अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी पूरा गरेका छन् । दुबै पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजनामा काठमाडौँमा संयुक्त रुपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस […]

नेकपा नै राख्छौ भन्नु प्रचण्ड र केपीको हद हुस्सुपना : किराती

काठमाडौं, २४ फागुन । पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले नेकपा एमाले र माकेको एकतापछि बन्‍ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्छौं भन्‍नु मुर्ख र हुस्सपना भएको बताएका छन् । किरातीले उक्त नाम यसअघि विप्लव र ऋषि कट्टेलले राखिसकेको र निर्वाचन अायोगमा दर्ता नै भएको तरपनि फेरि उही नाम राख्छौं भन्‍दै हिड्‍ने एमाले अध्यक्ष […]