भरतपुरमा रेणुमाथि चुनौतीका पहाडै पहाड

चितवन, २२ साउन । सबैभन्दा बढी चर्चा र विविध टिप्पणीका बीच रेणु दाहाल भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेस र नेकपा (माअाेवादी केन्द्र)का बीच बनेकाे गठबन्धनबाट उम्मेदवार बनेकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलार्इ पराजित गर्दै विजयी बनेकी हुन् ।  भरतपुरमा गत बैशाख ३१ गते मतदान भएकाे थियाे । बैशाख ३१ गते मतदान […]

सुदुरपश्चिममा महिलाको अवस्था र हाम्रो दायित्व

नेपालका सात वटा प्रदेश मध्येको एक अनुपम प्राकृतिक सुन्दरता बोकेको मनमोहक क्षेत्र हो ‘सुदुरपश्चिम’ । जुन सात वटा पहाडि जिल्ला र दुई वटा तराइ जिल्ला मिलेर बनेको छ। विकासका दृष्टिकोणले शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराले होस् या सामाजिक चेतनको कमिले होस् नेपालको अन्य भूभाग भन्दा कमजाेर आँकलन गरिएको छ । तर, अनुपम प्राकृतिक नमूना बोकेको […]

रुस र अमेरिकाबीच के ‘ट्रेड वार’ सुरु भएकै हाे ?

अमेरिकन कंग्रेसबाट पारित भइ बाध्यवस राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरिएकाे भनिएकाे नाकाबन्दीकाे प्रस्तावप्रति रुसले कडा शब्दमा विरोध जनाएकाे छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो । मेदभेदेवले अगाडि भनेका छन्— डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति […]

सबै माओवादी घटकका बीचको एकता आजको ऐतिहासिक आवश्यकता

महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा गणतन्त्र, संघीयता, समावेशिता र लोकतन्त्रको प्रत्यभूती भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जाँतो मुनि हुन्थ्यो । देशमा मुठ्ठीभर सामन्तहरुको रजाइ हुन्थ्यो । गरीब, दुःखी, दलित, महिला, मधेशी आफ्नो अधिकारमा रमाउन पाउँदैनथे । जनयुद्धको ज्वारभाटा गाउँदेखि सहर लम्कदा गाउँका हलिया दाइहरु, दलित महिला, जनजातिले […]

मौन संस्कृति र भ्रष्ट सिण्डिकेटका विरुद्ध

संसार, गलत क्रियाकलाप गर्नेहरुबाट नष्ट हुँदैन् तर यसकारणले हुन्छ जो गलत क्रियाकलाप चुपचाप देखिमात्र रहन्छन् । — अल्बर्ट आइन्स्टाइन समाजको मौन संस्कृति डरलाग्दो हुन्छ । बोल्नुपर्ने, चिच्याउनु पर्ने विषय र समयमा समेत मौनता खतनाक हुन्छ । त्यसले जागरुक र चेतनशील, खतरासँग जुझ्ने भन्दा पनि लम्पसारवादी समाज निर्माण गरिरहेको हुन्छ । मौन बसिदिँदा राजनीतिक पार्टीहरु भ्रष्ट […]

राजनीतिक संस्कृति र माओवादी

चाल, चलन र चरित्र फेर्ने भनेको फलामकै च्यूरा चपाउनु हो । यो कथन सबभन्दा ज्यादा माओवादी आन्दोलनमा लागु हुन्छ । हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक संघ सस्थालाई फरक पार्ने भनेको उसका चाल, चलन र चरित्र नै हुन् । सोहीअनुसार नियम बनाइएका हुन्छन् । आजको मानिस कथनीमा हैन, करनीमा विश्वास गर्छ । विश्वासमा हैन, […]

काँग्रेसले खुट्टा कमाएपछि उर्जा सम्हाल्न आइपुगेका शाही र आम अपेक्षा

काठमाडाैं ।  महेन्द्रबहादुर शाही माओबादीहरुको लागि नयाँ नाम होइन । जनयुद्दकालका एक सफल कमाण्डर रहेका शाही कालिकोटबाट जननिर्वाचित सांसद हुन् । बहुचर्चित तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई रातारात छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएर रास्ट्रिय राजनीतिमा स्थापित बनेका शाही यतिबेला नेकपा (माओबादी केन्द्र ) को तर्फबाट उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न सफल भएका छन् […]

समाज विज्ञान र वर्गसङ्घर्ष

बहसमा औपचारिक र घोषित रूपमा सहभागी भए पनि वा नभएपनि प्रत्येक मान्छे वा सामाजिक तथा राजनैतिक सङ्गठनले दिनदिनै गर्ने व्यवहार र दिने अभिव्यक्तिले उसको निश्चित दार्शनिक दृष्टिकोण अभिव्यक्त भैरहेको हुन्छ । कुनै पनि वस्तु वा त्यसको गतिको प्रक्रियाबारे निश्चित व्यक्ति वा सङ्गठनले निकाल्ने वैज्ञानिक र अवैज्ञानिक निष्कर्षका आधारमा उनीहरूको समान वा असमान दृष्टिकोण देखा परिरहेको […]

परतन्त्रमुखी भारतीय सञ्चार

हामी सबै जनाजस्तै म पनि दिक्क छु । हाम्रो देशको अवस्थाले मात्र होइन, विश्वव्यापी अवस्थाले दिक्क छु । ट्रम्पको चुनावी यात्रा करिब–करिब त्यसको सुरुआत थियो । हामीले सधैँभरि प्रशंसा गरिरहने आलोचनात्मक सोधखोज अहिले किन गुमाइरहेका छौँ ? हामी सधैँ निर्वाचनमा आश्रित भयौँ । प्रतिनिधित्वमा भर प¥यौँ । जनताको प्रतिनिधित्व र तिनको विचारको प्रतिनिधित्व कसरी गर्ने […]

फेरि बज्यो प्रचण्डपथको बेमौसमी बाजा

नेपालको राज्यसत्ताकै चरित्र फेर्न अगुवाइ गर्ने माओवादी केन्द्रको अनपेक्षित चुनावी परिणामपछिको बैठक जनसरोकारको विषय हो। कुनै पनि वस्तुको विकास वा विनाशको कारण सोही वस्तु वा पार्टीको आन्तरिक पक्ष प्रधान हुन्छ। माओवादीको पनि त्यही भएकाले निदान भित्रै खोजिनुपर्छ। कचिंगलको बारबेर भइरहेको माओवादी समीक्षा बैठक भने फेरि नारायणकाजी भर्सेस गोपाल किरातीका गाँडकोर गरेर छताछुल्ल हुँदै सकियो। प्रचण्डपथको […]