१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई कोरना बिरुद्दको मोर्डना लगाइने

  काठमाडौं । कोरना बिरुद्दको मोर्ड़ना खोप नेपालमा आउने भएको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ […]

भेरोसेलको दोस्रो डोज काठमाडौंमा शुक्रवारबाट लगाईदै

  काठमाडौं । काठमाडौंमा साउन २२ देखि २४ गते आईतवारसम्म पहिलो डोज भेरोसेल लगाइएकोलाई दोस्रो डोज लगाईने भएको छ ।  काठमाडौं महानगरका ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाका संभाव भएसम्म सबै वडा, नजिकको स्कुल, स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप कार्यक्रम संचालन गरिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग […]

ललितपुर महानगरपालिकामा आज जोन्सन एन्ड जोन्सन खोप लगाइदै

  ललितपुर महानगरपालिकामा आज कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ । जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकाहरु , बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने […]

काठमाडौं महानगरपालिका भित्र बिहिबारबाट भेरोसेल खोप दिइने

काठमाडौँ। काठमाडौं महानगरपालिका भित्र बिहिबारबाट पुन भेरोसेल खोप कार्यक्रमलाइ सुचारु गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो । महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य कार्यालयको पत्र अनुसार खोप कार्यक्रम सञ्चालन हुँने जानकारी दिएको छ । खोप लगाउन आवश्यक पर्ने […]

४८ घण्टा भित्र विदेशजानेका लागि मात्र खोप कार्ड प्रमाणीकरण गर्ने

काठमाडौँ। विदेश जानेका लागि खोप कार्ड प्रमाण पत्र लिन निकै भिड बदेपछी सरकारले खोप कार्ड ब्यबस्थित गर्ने भएको छ। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा मात्र खोप कार्ड प्रमाणीकरण हुदै आएकोमा अब अन्य अस्पतालहरु बाट पनि प्रमाणीकरको ब्यबस्था मिलाउन लागिएको हो। स्वास्थ्य सेवाबिभाग परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेलका अनुसार अन्य स्वस्थ केन्द्र […]

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए। त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार […]

दक्षिण कोरियामा कोरोनाको चौथो लहर सुरु

काठमाडौँ । दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले शनिबार पनि चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । गएको २४ घन्टा यता मात्र […]

नेपालमा पनि भेटियो कोरोनाको अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट

काठमाडौं, ७ असार। कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो। मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको […]

जेठ २५ देखि ६०–६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइने

काठमाडौं । चिनियाँ अनुदानको खोप भेरोसेल जेठ २५ गतेदेखि लगाइने भएको छ। देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ। पहिलो चरणको […]