आन्तरिक बाह्य् पर्येतन प्रवर्धनको लागि नेपाल मण्डल पर्यटन महाेत्सव हुने

    पुस २९ ,काठमाडौँ /

 

काठमाडाैं उपत्यका वरिपरि मनाेरम पर्वतमालामा विकासका सम्भावना र अावश्यकताः समृद्द नेपाल हाम्राे साझा उद्देश्यका साथ् शुक्रबार पर्येतन ब्यबसाय, विभिन्न राजनैतिक दल आवद्द ,पेशाकर्मी र अभियान कर्ता बीच बृहत छलफल तथा साझा प्रतिवद्दता पारित भएको छ ।
विश्वमा बिरलै पाइने अनुकुल हावापानी पाइने मध्यको उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको वातावरण बिनाश रोक्ने अन्तरिक तथा वाह्य पर्येतन पर्वर्धन तथा स्थानीय आर्थिक उन्नति गर्ने उदेश्यका साथ ”नेपाल मण्डल पर्येतन नगरी ” अभियानले माघ १५ गते काठमाडौँ बाट नेपाल मण्डल पर्यटन महाेत्सव सार्वजनिक समाराेहमाको थालिनी गर्दै
फागुनको पहिलो हप्ता – नागर्जुनमा संचार उत्सव
दोश्रो- हप्ता उपत्येका पर्वतमाला साइकल उत्सव तथा अध्यन उत्सव
तेश्रो- हप्ता ककनी होमस्टे उत्सव
चौथो- हप्ता फोटो प्रदसन
चैत पहिलो- हप्ता फुलचोकीमा साहित्यीक उत्सव
दोश्रो हप्ता- चर्द्रागिरीमा कला उत्सव
तेश्रो हप्ता- दहचोकमा सास्कृतिक उत्सव
चौथो हप्ता- शिवपुरी पर्व ,कटुवाल दह ,चोबार – सुन्दरीजल बागद्वार बागमती पर्व
बैशाख पहिलो हप्ता- पशुपति ,बौध्द ,तारेभिर शिवपुरी म्याराथुन दौड
दोश्रो हप्ता बैशाख- पुर्णिमा बुध्द जयन्तीको अवसरमा लुम्बिनी ,स्वयम्भु ,बौध्द ,नमोबुध्द ,शान्ति उत्सव
तेश्रो हप्ता- नगरकोट चिसापानी ,नगरकोट गोसाई कुण्ड उत्सव

अभियान संयोजक कृष्ण के सीले बताउनु भएको छ ।
अभियानले उपत्येकाका पाच सम्पदास्थललाई पाँच नगरीका रुपमा अगाडी ल्याएको छ ।
१] चन्द्रागिरि चम्पादेवी पर्येतन नगरी
२] फुलचोकी लाकुरी भञ्ज्याङ पर्येतन नगरी
३] नगरकोट जर्सिहापौवा पर्येतन नगरी
४] शिवपुरी ककनी पर्येतन नगरी
५] जामाचो नागर्जुन ,येङ्किदह पर्येतन नगरी 

Loading...