रोजिना तामाङको लभ पर्छ फ्याट्की फ्याट् (भिडियो सहित)

काठमाडाैं, ६ मंसिर । इन्देणी अनलाईन रोधी घरको प्रस्तुतिमा गायक दिनेश श्रेष्ठ , हरि श्रेष्ठ र रोजिना तामाङको लोकदोहोरी एल्बम लव पर्छ फयाटकी फयाट् भखरै बजारमा आएको छ ।

युवा अवस्थामा पुगेका माया प्रेममा का भावहरु र प्रविधिको प्रयोगबाट मानिसको जिवनमा पर्ने प्रभावलाई गितको भिडियो समेटिएको छ । समय र कालखण्ड अनुसार मानिसले त्यसै अनुसारको बातावरण सिर्जना हुने सकारात्मक सन्देश दिने प्रयास गरिएको छ ।

किशोर अवस्थामा रहेका युवा युवतिमा हुने माया र प्रेमलाई सवैले स्वीकार गर्नै पर्छ र सोही सन्देशलाई उजागर गर्न र समाजका ब्यक्तिहरुलाई सकारात्मक चेतनाको विकाश गर्न गितले सहयोग गर्ने अपेक्षा गायिकाले गरेकी छन । दिनेश श्रेष्ठको शब्द तथा संगित, सागर गौत्तमको छायाँकन ले कलात्मक रुपमा भिडियो बनाएका छन ।

मिलन श्रेष्ठको निर्देशन, रोशन धितालको सम्पादन र विनोद लामा मोक्त्तान, रोजिना तामाङ, रितु रिमालको अभिनय भिडियोमा रहेको छ ।

हेर्नुहाेस भिडियाे

Loading...