तनहुँमा मतपेटिका ल्याउँदै गरेको टोली एम्बुसमा

तनहुँ, २१ मंसिर । मतपेटिका ल्याएर जिल्ला सदरमुकाम अाउँदै गरेको टोली एम्‍बुसमा परेको छ ।

तनहुँको केशव टारबाट र सीसाघाटबाट मतपेटिका लिएर अाउँदै गरेको अलग अलग टाेली एम्बुसमा परेकाे छ । स्थानीय जनताको भनाइअनुसार ६ः३० बजेतिर छुट्टाछुट्टै ठाउँमा बिस्फोटकाे ठूलो अावाज अाएको थियो ।

घटनाकाे थप विवरण अाउँन बाँकी छ ।

Loading...