प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढले जनगायक पाख्रिन, अवस्था गम्भीर

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ ।

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ ।

उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

Loading...