भैलिनी महिलाहरुलाई अश्लील गालीगलौज गर्दै बन्दुक ताक्ने मेयर यी हुन

बालकमाथि पनि कुटपिट

काठमाडाैं, ४ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले देउसी खेलिरहेका महिलाहरुको समूहलाई दुव्र्यवहार मात्रै गरेन् बन्दुक नै तोके । उनले अश्लील गालीगलौज गर्दै जथाभावी पनि बोले । मेयर महतले बिहिबार राति हेटौँडा–५ सिँचाई टोलमा
भैलीनी समूहकी एक महिलाले दिएको जानकारी अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा सवार भएका मेयरले बन्दुक देखाउँदै चुप लागेर घरघर नगए उठाईदिने धम्की दिएका थिए ।
विगत एक दशकदेखि लाइसन्स लिएर बन्दुक राखेका महतले आफ्नै मतदाता महिलाहरुलाई बन्दुक ताकेपछि विवाद उत्पन्न भएको छ ।
मेयर महतले भैलीनीसँग रहेका एक बालकलाई कुटपिट गर्नुको साथै भैलो खेल्न प्रयोग गरिएका स्पीकर, माइकलगायतका साधनहरु फुटाएको भैली समूहले बताएको छ ।
आज (शुक्रबार) मेयरका अनैतिक गतिविधिविरुद्ध प्रहरीमा उजुरी गर्न तयारी समेत भएको थियो । तर, मेयर महत आफै आएर रक्सीका कारण आफूबाट गल्ती भएको भन्दै माफी मागेका कारण महिलाहरुले उजुरी भने दर्ता नगरेको बताएका छन् ।
उता मेयर महतले आफूसँग बन्दुक भएको स्वीकार गरेका छन् । उनले भैली समूहले भनेजस्तो आफूले बन्दुक नताकेको पनि जिकिर गरे ।
अहिले भोट दिएर महतलाई मेयर बनाएकोमा हेटौंडाका महिलाहरुले पश्चताप गरिरहेका छन् । आगनमा भैली खेल्नेहरु पालैपालो आउने जाने गरिरहेका छन् ।
भैली समूहको सबैले सम्मानजनक आफ्नो गछेअनुसार रुपैयाँ र खानेकुरा दिँदै बिदाई गरिरहेका छन् । तर ती जनप्रतिनिधिले आगनमा आएकी महिला भैली समूहलाई राइफल ताकेपछि उनकाे अहिले चाैतर्फी अालाेचना भइरहेकाे छ । महत नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर बनेका हुन् ।
(इमान्दार मिडिया) देउसी भैलो खेलीरहेका महिलाहरुलाई दुव्र्यवहार गर्दै बन्दुक तोकेका हुन् ।भैलीनी समूहकी एक महिलाले दिएको जानकारी अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा सवार भएका मेयरले बन्दुक देखाउँदै चुप लागेर घरघर नगए उठाईदिने धम्की दिएका थिए ।
विगत एक दशकदेखि लाइसन्स लिएर बन्दुक राखेका महतले आफ्नै मतदाता महिलाहरुलाई बन्दुक ताकेपछि विवाद उत्पन्न भएको छ ।
मेयर महतले भैलीनीसँग रहेका एक बालकलाई कुटपिट गर्नुको साथै भैलो खेल्न प्रयोग गरिएका स्पीकर, माइकलगायतका साधनहरु फुटाएको भैली समूहले बताएको छ ।
आज (शुक्रबार) मेयरका अनैतिक गतिविधिविरुद्ध प्रहरीमा उजुरी गर्न तयारी समेत भएको थियो । तर, मेयर महत आफै आएर रक्सीका कारण आफूबाट गल्ती भएको भन्दै माफी मागेका कारण महिलाहरुले उजुरी भने दर्ता नगरेको बताएका छन् ।
उता मेयर महतले आफूसँग बन्दुक भएको स्वीकार गरेका छन् । उनले भैली समूहले भनेजस्तो आफूले बन्दुक नताकेको पनि जिकिर गरे ।
अहिले भोट दिएर महतलाई मेयर बनाएकोमा हेटौंडाका महिलाहरुले पश्चताप गरिरहेका छन् । आगनमा भैली खेल्नेहरु पालैपालो आउने जाने गरिरहेका छन् ।
भैली समूहको सबैले सम्मानजनक आफ्नो गछेअनुसार रुपैयाँ र खानेकुरा दिँदै बिदाई गरिरहेका छन् । तर ती जनप्रतिनिधिले आगनमा आएकी महिला भैली समूहलाई राइफल ताकेपछि उनकाे अहिले चाैतर्फी अालाेचना भइरहेकाे छ । महत नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर बनेका हुन् ।
(इमान्दार मिडिया)

Loading...