आश्विनशुल्क दशमी शस्त्र परित्याग दिवस

                                                                                                                                                                               आश्विन १४ काठमाडौँ ।  हिँसा त्यागि अहिंसा तथा बुद्ध मार्ग अगालेका सम्राट अशोकले अस्त्र त्याग गरेको दिन को सम्झनामा आज २२७९ औ अस्त्र त्याग दिवसको रुपमा मानिन्छ ।

” सब्बे तसन्ति दण्डस्स ,सब्बे भयान्ति मचुन्नो । उत्तानं उपमं कुत्वा – नह्नेय्य न धातिया । ” अर्थात ;- ” दण्ड देखेर सबै दराउछन ,मृत्तुबात सबै भयेभित हुन्छन ,येसैले सबैलाई आफूसमान सम्झेर नमार ” भन्ने भगवान बुद्धको यो संदेशलाई आत्मसाथ गर्दै सम्राट अशोकले आजकै दिनमा अस्त्र परित्याग गएका थिए । आजको यस दिनलाई बौद्ध धर्मावलम्वी दसैको सट्टा चाड मनाउने गर्दछ ।

माहान ब्येक्तित्त्वो सम्राट अशोकले सत्ताप्राप्तिका लागि आफ्नै सहोदर ९९ दाई भाईको हत्या गरेका थिए। सत्तामोह तथा राज्य बिस्तारको क्रममा कम्जोर कालिंग राज्येमाथि बिजय हासिल गरि सम्राट बन्नको लागि एक लाख भन्दा धेरै मानिसको हत्या गरेका थिए । हात्या भएका भन्दा दुगुना त्रासबात मृत्तु हुनुको साथै डेदलाख भन्दा बादीलाइ बन्दि बनाएका थिए । हत्याको बाटो अगाल्दै सम्राट बनेका अशोकले गौतम बुद्धको उपदेशबात प्रभावित भएर प्रश्चाताप गर्दै आश्विनशुल्क दशमीका दिन शत्र परित्याग गरि सम्पूर्ण भारतीय उपद्वीपवासी जनता र प्राणीलाइ हिँसाको भयेभितबात मुक्त गरेका थिए ।

Loading...