गोरखाबाट ल्याइएको फूलपाती काठमाडौँ हनुमानढोका भित्रियो (फोटो फिचर )

आश्विन ११ काठमाडौँ । महानचाड बडादशैँको सप्तमी बुधबार गोरखा दरवारबाट नवपत्रिका, केरा, कल्चु, हलेदो, वैजयेन्ती, बेलपत्र, दारिम, अनार, अशोक, माना पिडालुको बोट आदि सहितको फूलपाती मगर समुदाय बाट बोकी धादिङ्ग, जीवनपुर,रामकोट हुदै साँझ काठमाडौँको हनुमानढोकामा भित्याईएको छ ।

फूलपाती भित्राए बापत सेनाले सैनिक मञ्च  टुडिखेलमा आज नै  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बढाई गरेको छ  ।

Loading...