अमेरिकाका युद्धपाेत चीनले कब्जामा लिएपछि ट्रम्प तनावमा

काठमाडौं । चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे ।

साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे छ । अाफ्ना युद्धपाेत चिनियाँ सेनाले कब्जा गरेपछि अमेरिका तनावमा छ । अमेरिकाले यस क्षेत्रलार्इ अाफ्नाे उपस्थिति जनाउन निकै काेशिस गर्दै अाएकाे छ । साउथ चाइना क्षेत्रमा जापानले पनि अाफ्नाे दावी गर्दै अाएकाे छ । त्यस्तै ताइवान, भियतनाम लगायतका देशहरुले पनि उक्त क्षेत्र दावी गर्दै अाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउथ चाइना क्षेत्रमा अमेरिकाका युद्धपाेत हराइरहेका छन । अमेरिकी अधिकारीहरुले ती युद्धपाेतहरु चीनले नियन्त्रणमा लिएको दावी गरेका छन । तर, यसबारे चीनले केही बाेलेकाे छैन ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएदेखि नै चीनका विषयमा विवादास्पद अभिव्यक्ति दिँदै अाएका छन् । उनले विभिन्न वाहानामा चीनलाई जिस्काइरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यामकाे भनाइ छ ।

साउथचाइना सी क्षेत्रकाे प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापू रहेकाे छ । साेही टापुदेखि करिब २२ किलोमिटर भित्र प्रवेश गरेको अमेरिकी युद्धपोतलाई चीनले नियन्त्रणमा लिएको बताइएकाे छ । सो क्षेत्रलाई ताइवान र भीयतनामले समेत आफ्नो दाबी गर्दै अाएका छन् ।

Loading...