दोहोरी साँझमा पशुपति शर्मा र माया गुरुङ बीच यस्तो आरोप प्रत्यारोप

काठमाडाै । गायक पशुपति शर्मा र गायीका माया गुरुङको लोक तथा दोहोरी गीत रोधीमा झिलिली बत्ति बजारमा आएको छ ।

पछिल्लो समय निकै ब्यस्त भएका चर्चित गायक पशुपति शर्मा र दोहोरी क्षेत्री अब्बल मानिएकी माया गुरुङको दोहोरी गीतलाई मायालु इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । पोखराको एक दोहोरी साँझमा म्युजिक भिडियो छायंकन गरिएको थियो भने उक्त गीतको शब्द र लय भने पशुपति शर्मा आफैले गरेका छन् ।

एकता फिल्मले उक्त गीतको म्युजिक भिडियो बनाएको हो भने गीतमा दुर्गा पौडेलको छायंकन र निर्देशन, नबिन घर्तिमगरको सम्पादन रहेको छ ।

अाराेप प्रत्याराेपसहित बेजाेडकाे प्रहार हेर्नुहाेस भिडियाे

Loading...