अर्को अनौठो प्रतिभा कमल आए गज्जवको हसाउन मिडियामा (भिडियो सहित)

        स्थाई घर कोर्बांग झिम्पे छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ भएका उनि बिगत १६ बर्ष यता कलाकारिता क्षेत्रमा समर्पित छन् । यति लामो समय  सम्म यस क्षेत्रमा रहंदा पनि आफ्नो कलाको सहि मुल्यांकन नहुँदा उनि दुख ब्यक्त गर्दछन् ।

कमल अहिले करिब ३५० भन्दा माथि पशुपन्छी र अन्य जनवारहरुको आवाज निकालेर गिनिज बुकमा नया किर्तिमान कायेम गर्दै आफ्नो नाम लेखाउने सोचमा  रहेका छन् ।

 

 

<iframe width=”806″ height=”453″ src=”https://www.youtube.com/embed/oMamaxLhHXQ” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

 

 

 

 

 

 

Loading...