अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै छठपर्व मनाइदै, काठमाडौँमा देखियो यस्तो (फोटो फिचर)

बुद्ध शरण शाही 

काठमाडाैं, २७ कार्तिक । अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै काठमाडाैं उपत्यकासहित देशकाे खासगरी तराइ क्षेत्रमा छठ पर्व मनाइदैछ । यस पर्वकाे अवसरमा काठमाडौँकाे बागमती, विष्णुमति नदीकिनार तथा कमलपोखरीमा निकै श्रृगार गरिएको छ ।

छठलार्इ तिहारपछिको अर्को ठूलाे रमाइलो पर्व मानिन्छ । छठ मनाउन तथा हेर्नका लागि काठमाडाैका विभिन्न ठाउँमा ठूलाे संख्यामा मानिसहरु जम्मा भएका छन् । गएका बर्षझैँ यस वर्ष पनि छठमा पहाडी समूदायका मानिसहरु पनि ब्रत बसेकाे भेटिएका छन् । 

 

 

 

 

 

 

Loading...