ठग भिखारीको पेट मिचीमिची हाँस्ने कथा

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ

भिखारी : “भगवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखि केही खान पाको छैन”

हाकुले १०० को नोट देखाउदै भनेछ, के तिमीसँग ५० को नोट छ ?

भिखारी (खुसी हुँदै) : “छ हजुर्, छ !

हाकु : “साला ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?”

Loading...