नयाँ नेपाल सम्बतको उपलक्षमा सिक्का सार्वजनिक सर्वजनानिक

 

   मौलिक सम्बत नेपाल सम्बतको उपलक्षमा सिक्का सार्वजनिक सर्वजनानिक भएको छ । नेपाल संम्बत ११२६ देखि लगातार नयाँ सिक्का सार्वोजनिक गरिदै आएको भिन्तना गुथिले यो बर्ष १४ औ नयाँ सिक्का शनिबार सार्वजनिक गरेको हो । नेपाल सम्बत ११३९ न्हूदँ (नयाँ बर्ष ) को अवसरमा भिक्षु धम्मालोक महास्थबिरबात नयाँ सिक्का सर्विजनिक गरिएको हो ।    

कार्येक्रममा भिन्तुना गुथिका संस्थापक अध्यक्ष अमुलकाजी तुलाधर बाट स्वागत मनतव्य राख्दै कोषाध्यक्ष ताराबीर सिंह तुलाधर बाट सार्वजनिक भएको सिक्काको बारेमा बताउनु भयो । प्रा. प्रेम हिरा तुलाधरले भाषासेवी भिक्षु धम्मालोक मआस्थबिरभन्तेको चिनारी ब्याख्या गर्नु भयो । निस्कासन भएको सिक्काको तौल १५ ग्राम , मुल्य १३सय पचास तोकिएको छ ।

न्हुगु दँ ने.स ११३९ या लशताय पायँम्व पिंदन

नयाँ नेपाल सम्बत ११३९ को उपलक्षमा सिक्का सर्वोजनिक

Posted by झीगु स: मंका स: on Saturday, 27 October 2018

 

 

 

 

 

 

 

Loading...