अनुगमनको नाममा दुःख दिएको मासु व्यबसायीको गुनासो

३० करोडको लगानीमा रहेको ८ वटा वधशाला बालुवामा पानि ,

  असोज १६ काठमाडौँ ।     मासु व्यवसायीहरुले सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गर्दै संयुक्त अन्तरक्रिया गरेका छन । सोमबार काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्द संघ सस्था प्रतिनिधि बीच ” स्वच्छ मासु र चाडपर्व ” बिषेक अन्तरक्रिया भएको हो ।
कार्येक्रममा सरकाले अरुबेलामा मासु लागयतमा कुनै अनुगमन नगर्ने तर मुख्य चाडवारमा अनुगमनको नाउमा आतंकित पार्न खाजेको आरोप लगाएको छ । जनतालाई स्व्थकर मासु उपलव्ध गराउन आफुहरु हरदम प्रयास रहदापनि पशुपंक्षी बिकाश मन्त्रालय ,वाणिज्य ,आपूर्ति मन्त्रालयले कुनै सहयेग सहकार्य नगरेको सुनाउदै व्य्बसयमा सुनिश्चितता समेत नरहेको बताए ।
काठमाडौँ उपत्येका भित्र सरकारले ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला बालुवामा पानि सरि कार्येविहीं अवस्थामा रहेको छ । बजारमा बिक्रीका लागि राखिएका मासु स्व्थ्यकर रहनेमा समेत राज्येको ध्यान नगएको देखिएको जनगुनासो रहेको पाइन्छ । अन्तरक्रिया कार्येक्रम आयोजक पशी वधशाला व्यवसाय संघ ,चौपाया खरिद बिक्रि सेवा संघ ,नेपाल खड्गी सेवा संघ ,वंगुर ब्यबसायी संघ नेपाल ,राष्ट्रिय कुखुरा विक्री व्यबसायी संघआवद्द व्यबसायीले स्वदेसमानै रोजगारीको अवसर हुदाहुदै पशुपालमा सरकारले ध्यान नदिदा बार्षिक छिमेकी देश भरमा मात्र ८ देखि १२ अर्व बाहिरिने गरेको तथ्यांक रहेको र असमान भन्सार नीति ,यातायात ,ढुवानीलगाएतका कारण लागत समेतमा महगोमा बिक्रि गनुपर्ने बताए ।
 

Loading...