नायिका रेखा थापाको नयाँ चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक(ट्रेलर भिडियो सहित )

    आश्विन १२ ,काठमाडौँ। चर्चित अभिनेत्री रेखा थापाको नयाँ चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।आउँदो कार्तिक १६ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘मालिका’को ट्रेलर बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो । नया बन्दै गरेको चलचिर्तमा अभिनेत्री थापाको आफनै निर्माण, निर्देशन र अभिनय सहित रेखा फिल्म्सको ब्यानरमा थापाकै आमा सरस्वती थापाले निर्माण गर्दैछिन्।
शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ । चलचित्रमा बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको छ ।

 

 

 

 

 

Loading...