टोकियोमा बन्यो बौद्ध स्तुपा

भोली देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । फेस्टिवल अाइतबार सम्म चल्ने छ ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजना हुन लागेको फेस्टिवलको सबै तयारी पुरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराउनुभयो ।

फेस्टिवलमा बिभिन्न नेपाली कला संस्कृतिको प्रदर्शन गरिने छ भने बिशेष आकर्षकका रुपमा बौद्ध स्तुपा पनि बनाइएको छ ।

Loading...