एकाबिहानै ८ दशमलव २ रेक्टरस्केलको शक्तिशाली भूकम्प, के छ क्षेतीको बिबरण

काठमाडौं । 

फिजीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी लेभुकामा भूकम्पको केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
जनाएको छ ।

आइतबार बिहान गएको भूकम्प ८ दशमलव २ रेक्टरस्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । प्रारम्भिक क्षतिको विवारण अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

भूकम्प निकै शक्तिशाही भएकोले ठूलो क्षति भएको हुन सक्ने अनुमान गरिएपनि अहिलेसम्म च्यापिएका २० जनालाई बाहिर निकालिएको छ । घरहरु भत्केका छन्, सडक चर्केका छन् ।

भूकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराईमा गएकोले सुनामीको खतरा नभएको बताएको बताईएको छ ।

Loading...