चिकित्सक र बिद्यार्थी माथि लाठी,तोडफोडको विरोधमा जुम्ला बजार बन्द ( फोटो फिचर )

  श्रवण ४ / काठमाडौँ सरकारको जबरजस्ती डा. गोविन्द केसीलाई जुम्ला बाट काठमाडौँ लगेपछि बिहिबार विहानैबाट जुम्मास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बन्यो । डा.केसीलाई अनसनस्थलबाट उठाउन खोजेपछि विरोधमा उत्रेका चिकित्सक र विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं घाइते भएका छन् । सरकारको जबरजस्तीको विरोध र डा. केसीका मागको पक्षमा आज दिनभर जुम्ला बजार बन्द भएको छ ।

 

फोटो सौजन्य –अमृत बुढाथोकी मगर

 

 

 

 

 

Loading...