पर्येतन पर्वर्धनको लागि गुरु योजना तयार गर्दै किर्तिपुर नगरपालिका

सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान – भिडियो सहित

  

असार १० , काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई शुक्रबार सम्मान गरिएको छ ।

कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ ।
किर्तिपुर नगरको संस्कृति,सम्पदा र पर्येतनमा संचारकर्मिको विषयक अन्तरक्रिया कार्येक्रममा नगरपालिका मेयर रमेशकुमार महर्जनले एतिहासिक नागरिक किर्तिपुरमा पर्येतकीय सम्भाबना अधिक भएता पनि संचारमाध्यममा प्रचार प्रचार निकै कम भएको बताउनु भयो । मेयर महर्जनले नगरपालिकाले आन्तरिक तथा वाहिय् पर्येतनलाइ मध्यनजर गर्दै सम्पदा बिषयमा विभिन्न गुरुयोजाना तयार पार्दै स्थानीय tourist गाइड प्रशिक्षण असार मसान्त सम्म गरिने र दक्षिणी भागमा home stay का साथै सास्कृतिक पहिचानलाइ समेत पर्येतन प्रवर्धनमा संगै अगाडी बढाउदै जाने र किर्तिपुर नगर भित्र रहेको समुद्र सतह बात ७,३,७३ फित आग्लो चम्पादेवी–धिनाचो डाडाँ , उपत्येका संगै सगरमाथा समेत स्पस्ट अवलोकन गर्नसकिने डाँडा भएको कारण नगरपालिकाले ध्यानाच्वो –चम्पादेवी डाडाँयमा केबुलकार निर्माणलाइ लक्ष्य तथा योजना बनाएको बताउनु भयो ।
  । कार्येक्रममा नेवार समुदायभित्रका सामान्य महिलाले जीवनलाई जोखिममा राखेर सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेको बताउँदै उनीहरुले प्राप्त गरेको सफलता सबैका लागि प्रेरणा बन्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार पुस्कर माथेमाले समाजमा महिला सशक्तीकरण र उनीहरुको आर्थिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्न आरोहीलाई आग्रह गर्नुभयो ।
पर्यटन व्यवसायी डोलेन्द्र श्रेष्ठले ऐतिहासिक महत्व बोकेको कीर्तिपुर नगरमा भएका प्राचीन मठ मन्दिर, स्मारक, सम्पदा तथा विभिन्न जात्रा पर्व, संस्कृतिलाई व्यवस्थित गरी पर्यटनसँग जोड्न सकेमा स्थानीयवासीको आय वृद्धि हुने बताउनुभयो ।
आरोही श्रेष्ठले करीब तीन महिना र महर्जनले करिब दुई महिना अगाडि सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

पत्रकारपिं कल्पना महर्जन व पूर्णिमा श्रेष्ठयात पत्रकार दबूपाखें हनेगु ज्या

सगरमाथा गयेत ताःलाःपिं मिसा पत्रकारपिं कल्पना महर्जन व पूर्णिमा श्रेष्ठयात पत्रकार दबूपाखें हने ज्या

Posted by झीगु स: मंका स: on Friday, 22 June 2018

 

 

 

 

 

 

 

 

 

Loading...