फ्रेन्च ओपन टेनिस: नोभाक इटालीका मार्कोसँग पराजित

काठमाडौं ।

जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा १२ पटक प्रमुख उपाधिमा कब्जा जमाएका नोभाक डिजोकोभिक मार्को सेचिनातोसँग मंगलबार ६-३, ७-६(४), १-६(११) ले स्तब्ध बनेका छन्।

उनी सेमिफाइनलमा प्रवेश गरेका छन्। जीतसँगै मार्को चालिस वर्षमा ग्राण्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो इटालियन पुरूषसमेत बने।

सेमिफाइनल प्रवेश गर्न सफल भएपछि मार्को मैदानमै रोएका थिए। मार्कोले फाइनलका लागि स्थान सुरक्षित गर्ने अष्ट्रेलियन डेमिनिक थेइमसँग प्रतिष्पर्दा गर्नेछन्।

Loading...