धरहरा क्षेत्रलाई १३ बर्ष देखि व्यवसायिक एकाधिकार जमाएका साइड वाकर प्रा.लिमाथि महानगरको डोजर येसरी चल्यो ( भिडियो सहित )

स्थानिय जनताले गरे स्वागत र समर्थन

 

 

 

 

 

 

 

जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शनिवार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा पूर्ण रुपमा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा रहेका सबै संरचना हटाउन महानगरलाइ निर्देशन दिएको थियो ।
महानगले २०७५ /२ /११ को निर्णय गरे अनुशार धरहरा लिजमा लिएर संचालन गरेका कम्पनि साइड वाकर्स ट्रेड्स प्रा. लि लाई सम्झौता बमोजिम २०७२ बैसाख १२ को बिनाशकारी भुकम्पले द्व्स्त भएको हुदा उक्त सम्झौता पूर्ण रुपमा स्वत समाप्त भएको बताएको छ ।
शुक्रबार केहि संरचना माथि डोजर लगाई भत्किएकोमा सो क्षेत्रमा महानगरले ब्बसायीक प्रयोजका पसल तथा रेस्टुरा सहित सम्पूर्ण भौतिक संरचनाहरु २४ घण्टा भित्र पसलका समानहरु खाली गर्न सरोकावालाका नाममा सुचना पुर्जी टाँस गरि महानगरले शनिबार त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना भत्काएको हो ।  

Posted by Manoj Sayami on Saturday, 26 May 2018

Loading...