७७ जिल्लाका शिक्षा प्रमुखको सरुवा, को–कहाँ ?(सूचीसहित)

काठमाडौं, १० जेठ ।

शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ ।

मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयां जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो ।

Loading...